जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाँदै

२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज साढे ३ बजे सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाकार सूर्य थापाले बताए । ओलीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।

Prashasan

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सम्बोधन गर्न लागेका हुन् । प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने, ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ ।’

अनलाइनखबर

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। शनिवार जनसभाको मिति तय भए पनि उक्त कार्यक्रम रद्द भएको थियो। आइतवार प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगे। लगत्तै उनी आज पोखरा निस्कन लागेका हुन्। पोखरामा प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी ओलीले आजै प्रदेश प्रशिक्षण…

पहिलो पोस्ट

‘सभापतिले सीमाभन्दा बाहिर गएर बोल्नु भयो’

२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक कलह समाधान गर्नुको सट्टा जननिर्वाचित निकाय भंग गर्ने विकल्पमा गए । यो कदमलाई उनका समूहबाहेक सबैले असंवैधानिक, अलोतान्त्रिक भन्दै आलोचना गरिरहेका छन् । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल ओलीले असंवैधानिक तरिकाले संसद भंग गरेर संविधानलाई धरापमा पारेको बताउँछन् । शीरमा संविधान राखेर निर्वाचनमा जानु […]

अनलाइनखबर

ओलीलाई दलको मान्यताको पीर, प्रचण्ड–माधवलाई वैधानिकताको चिन्ता

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल दुई वर्ष बाँकी रहँदै पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि देशमा एकसाथ संवैधानिक र राजनीतिक संकट निम्तिएको छ । पार्टीमा आन्तरिक कलहकै कारण असंवैधानिक कदममार्फत् संसद् विघटन गर्ने ओलीको निर्णयबाट उत्पन्न नेकपाको राजनीतिक संकट कुन रुपमा अवतरण हुन्छ भन्ने कुरा निर्वाचन आयोगको निर्णयमा भर पर्नेछ । […]

अनलाइनखबर

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा सीमा विवादबारे छलफल हुन्छ : प्रधानमन्त्री ओली

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल र भारतको बिचमा रहेको सीमा विवादबारे कुराकानी हुने बताएका छन् । राष्ट्रिय सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री ज्ञवाली १४ तारिखमा भारत भ्रमणमा जाने समेत जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘सरकारले नेपाली भूभाग समेटेर नक्सा छापिएको […]

अनलाइनखबर

न्यायालयलाई दबाबमा पार्न खोजियो : प्रधानमन्त्री ओली

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाहरुको आलोचना गरेका छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतलाई स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याउने काम भइरहेको बताए । पूर्वप्रधानन्यायाधीशतर्फ संकेत गर्दै उनले सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको बताए । उनले अघि भने, ‘उहाँहरुले कस्तो […]

अनलाइनखबर

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रिय सभामा प्रतिनिधि सभा विघटनविरुद्ध चर्को आवाज उठिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६र७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।

Yug Darshan

सुवास नेम्वाङ पनि संसद विघटनको विपक्षमा !

२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यसबारे राष्ट्रिय बहस भइरहेको छ । ओलीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने मुद्दा अदालतमा पुगेको छ । संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छ कि छैन भन्नेबारे संविधानका अक्षरहरु र ‘विधायिकी मनसाय’ को व्याख्या विश्लेषण भइरहेको छ । तर, […]

अनलाइनखबर

संसद विघटनबारे साहित्यकारको दुई धार : कोही सत्तामा, कोही सडकमा

२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सिङ्गो देश दुई कित्तामा विभाजित बनेको छ । यो विभाजनले साहित्यकारहरुलाई पनि छोएको छ । ओली पक्षधर नेताहरूले संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्दै बचाऊ गरेका छन् भने, अर्को पक्षले यसलाई लोकतन्त्रमाथि भएको निर्मम हमलाको संज्ञा दिएको छ । राजनीतिक तरंगले देश तातेका बेला नेपालका […]

अनलाइनखबर

माओवादीलाई पुरस्कार, जबजवादीलाई तिरस्कार !

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरिन् । यो कदमलगत्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सात मन्त्रीले सामुहिक राजीनामा दिए । अर्थात्, ओलीको क्याबिनेटमा सातवटा मन्त्रालय खाली भए । केपी ओलीलाई पञ्चायतकालदेखि नै साथ दिँदै आएका पूर्वएमालेका त्यागी नेताहरुले रिक्त मन्त्रालयमा नेतृत्व […]

अनलाइनखबर