प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, वार्ता सकारात्मक कुरा भएको दाबी

काठमाडौं, २ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । जसपा स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच आज दिउँसो करिब डेढ घण्टा लामो कुराकानी भएको हो । पछिल्लो समय जसपाले आफ्ना माग र मुद्दा प्रधानमन्त्री ओलीले नै सम्बोधन गर्ने विश्वास लिएको छ । यसको […]