नेपालमा स्टार्टअपलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल’ अभियान सुरू भएको छ । नेपालको अग्रणी थिंकट्याङ्क नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) ले उक्त अभियान डिजाइन गरी सञ्चालनमा ल्याएको हो ।
स्टार्टअप नेपाल अभियानले नेपालमा उद्यमशीलता र नवप्रवर्तनको वृद्धि र विकासमा टेवा पुर्याउने नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. नवराज...