स्वर्णिम युनिभर्सिटीको प्रवर्द्धन गर्दै इ-स्पट इन्टरनेसनल एजुकेसन
भारतको गुजरातकै उत्कृष्ट युनिभर्सिटीहरूमध्यमा पर्ने स्वर्णिम युनिभर्सिटीलाई नेपालमा प्रवर्द्धन गरिने भएकाे छ । इ-स्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले साे विश्वविद्यालयकाे प्रवर्द्धन गर्ने भएकाे हो
नेपाली राजदूतावास डेनमार्कद्वारा नेपाल प्रवर्द्धन र विशेष गरी पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार डेनमार्कको राजधानी कोपेनहेगनमा एक प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरियो । आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार, सरकारी पदाधिकारीलगायत विभिन्न क्षेत्रमा कार्यरत करिब एक सय ३० डेनिस नागरिकसहित विभिन्न सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी नेपाली तथा अन्य गरी एक …
बिर्तामोड– झापा र इलामका ‘उद्योगमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले झापा र इलाममा अलैंची तथा चिया क्षेत्रका उद्योगमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन कार्यक्रम गरेको हो । झापा र इलाममा अलैंची तथा चिया क्षेत्रमा सञ्चालन गरिएको उद्योगहरूमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन […]
काठमाडौँ – आतिथ्य व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट)लाई प्रवर्द्धन गर्ने उद्देश्यले एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सको स्थापना भएको छ। देशमा दक्ष जनशक्ति विकास गर्न अन्तर्राष्ट्रिय स्तरको शिक्षा तथा तालिम कार्यक्रम प्रवर्द्धन तथा सञ्चालन गरी प्रमाणिकरण गर्ने उद्देश्य लिएको उक्त संस्थाले जनाएको छ। देशको पर्यटन क्षेत्रको विकास र वैदेशिक रोजगारीमा जाने युवाशक्तिलाई आवश्यक सीप प्रदान गर्न हस्पिटालिटी म्यानेजमेन्ट कोर्सहरु विकास […]
सरकारले विगत एक दशकदेखि विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने खालका विभिन्न नीति कार्यक्रम अघि सारेपनि प्रभावकारी ढंगले विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुन सकेको छैन्।...
काठमाडौं महानगरपालिका ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका छन्।
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको आज (मंगलबार) नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्नुभएको हो । ज्ञानेश्वरमा प्रवर्द्धन केन्द्र उद्घाटन गर्नुहुँदै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका थापाले आफू स्वास्थ्य मन्त्री […]
काठमाडौं महानगरपालिका वडा नं ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली...
२२ फागुन, काठमाडौं । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो । बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवर्द्धन गरेको उक्त दूतावासले जनाएको छ । कार्यक्रमका विशेष […]