बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन

२२ फागुन, काठमाडौं । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो । बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवर्द्धन गरेको उक्त दूतावासले जनाएको छ । कार्यक्रमका विशेष […]

सम्बन्धित सामग्री

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोसाकमा सजिएका थकाली समुदायका महिला तथा पुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुटिसकेका थिए । चिसोको प्रवाह नगरी मेलालाई लक्षित गरी तयारी गरिएको झाँकी, घोडचढीहरूको चहलपहललाई मुस्ताङ भित्रिएका स्वदेशी एवं विदेशी पर्यटकले पनि उत्सुकतापूर्वक नियालिरहेका थिए …

चीनको यी वुमा नेपाली उत्पादनको प्रवर्द्धन

चीनको चच्याङ प्रान्तको व्यापारिक सहर यी वुमा आयोजित २८औं यी वु मेला तथा तेस्रो चच्याङ अन्तर्राष्ट्रिय मितेरी सहर आदानप्रदान प्रदर्शनीमा नेपालले पहिलो पटक आफ्नो उत्पादनको प्रवर्द्धन गर्ने मौका पाएको छ। साझा विकास विस्तारका लागि विश्वसँगै हातेमालो भन्ने नाराका साथ चार दिवसीय प्रदर्शनी आयोजना गरिएको थियो।

असोज ८ गते एनएमबी बैंकको एनएमबी बजार, दैनिक उपभोग्य सामान सहुलियतमा पाइने

एनएमबी बैंकले नेपाली बैंकिङ जगत्‌मै पहिलोपटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी प्लास्टिकरहित बजारको सञ्चालन गर्ने भएको छ ।

कोदोको रक्सी प्रवर्द्धन समिति गठन

धनकुटा : सामान्यतया कुनै कार्यक्रम गर्दा अतिथिहरूको आसन ग्रहणपछि प्रमुख अतिथिले कार्यक्रम उद्घाटन गर्छन तर, मंगलबार धनकुटामा एक कार्यक्रमको उद्घाटन शैली अनौठो देखियो।कार्यक्रमको उद्घाटन गर्दा कार्यक्रमका अतिथिहरूले एकसाथ रक्सी रहेको गिलास उठाउँदै चियर्स भन्दै गरियो। कार्यक्रम थियो, परम्परागत घरेलु मदिरा कोदोको रक्सी प्रवर्द्धन समिति गठन। त्यसपछि कार्यक्रमलाई निरन्तरता दिइएको थियो।धनकुटामा कोदोको रक्सीलाई प्रवर्द्धन गर्ने उद्देश्यले समिति गठन भएको छ। रक्सी उत्पादनको लागि मदिरा ऐन २

हलेसी तुवाचुङको नीति कार्यक्रम : गहत र बदाम खेती प्रवर्द्धन

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत र बदाम खेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार आयोजना गरिएको ११औँ नगरसभामा मेयर बिमला राईले गहत, बदाम लगायतका कृषि उत्पादनको प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा गहत र बदाम खेती हुँदै आएको छ । स्वतःस्फूर्त […]

बहराइनको रमादान बजारमा नेपाली उत्पादनको प्रवर्द्धन

दोहा – बहराइनको रमादान बजारमा नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । रमादान बजारमा विभिन्न हस्तकलाको सामग्री, चिया, पस्मिना सल, नेपाली उत्पादनहरू तथा सेल रोटी, म:म, खाना सेट लगायत नेपाली परिकारहरुको प्रवर्द्धन गरिएको मनामास्थित नेपाली दूतावासले जनाएको छ । बहराइन अधिराज्यस्थित सार मलमा रमादानको अवसरमा यसोसेसन अफ साउथएस्ट एसियन नटीसन्सको संयोजकत्वमा सञ्चालित फुड फेस्टीवलमा दूतावासले पनि […]

जुम्लाको ‘रैथाने’ उत्पादनको संरक्षण र प्रवर्द्धन गर्दै चन्दननाथ सहकारी

जुम्ला– बचत तथाऋण लगनीको क्षेत्रमा काम गर्दै आएको जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले जुम्लामा अर्गानिक मिनिमार्केट खोलेको छ । वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको यस सहकारीले जुम्लाको ‘रैथाने’ बालीको उत्पादनलाई बढवा दिनका लागि चन्दननाथ अर्गानिक मिनीमार्केट खोलेको हो । जुम्लामा उत्पादन हुने अर्गानिक अन्नबाली स्याउ, सिमी, आलु, मकै, कोदो, फापर, मार्सी धान, ओखर, […]

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न घरदैलो अभियान

मुख्यमन्त्रीले स्वदेशी उद्योग र उत्पादनको प्रवर्द्धनविना समृद्धिको सपना साकार नहुने भएकाले प्रदेश सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।...