‘विद्युतीय सवारीसाधन प्रभावकारी ढंगले प्रवर्द्धन भएन’

सरकारले विगत एक दशकदेखि विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने खालका विभिन्न नीति कार्यक्रम अघि सारेपनि प्रभावकारी ढंगले विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुन सकेको छैन्।...

सम्बन्धित सामग्री

संसद् सचिवालयलाई चीनले दियो अत्याधुनिक विद्युतीय सवारीसाधन

चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोग स्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । एक वर्षअघि नेपाल भ्रमणमा आउनुभएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो । अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र …

प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादनको तयारी

कोरियाली कम्पनीसँगको साझेदारीमा प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादनको तयारी गरिएको छ।

प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादनको तयारी

कोरियाली कम्पनीसँगको साझेदारीमा प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादनको तयारी गरिएको छ।

चालू आवको पहिलो तीन महिनामा भित्रिएका विद्युतीय सवारीसाधन

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो तीन महिनामा दुई अर्ब ७० करोड ८७ लाखबराबरको विद्युतीय सवारीसाधन भित्रिएका छन् । उक्त अवधिमा गाडी, मोटरबाइक, स्कुटर, अटोरिक्सालगायतका सात हजार सात सय ६८ वटा...

विद्युतीय सवारीसाधन बाहेक आयात नै गर्न नपाउने नियम अवलम्बन गर्न सुझाव

वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्ने बताएका छन् ।शुक्रबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरूलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको बताए । उनले […]

लुम्बिनी विकास कोषले थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने

काठमाडौँ । लामो समयदेखि थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनका लागि चौतर्फी दबाब र आलोचना हुन थालेपछि लुम्बिनी विकास कोषले सञ्चालनमा ल्याउने भएको छ । एडीबीको सहयोगमा लुम्बिनी आएका १९ वटा सवारीसाधनमध्ये केही बिग्रन थालेको छ भने केही विकास कोषले स्वयं प्रयोग गरिरहेको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा अत्याधिक भएको प्रदुषण केही हदसम्म रोक्न भनि […]

‘मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्छ’

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री भुषालले यस्तो बताइन्। उनले विद्युत...

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगलाई आयकरमा ५ वर्षसम्म छुट

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगले आयकरमा ५ वर्षसम्म ४० प्रतिशत छुट पाउने भएका छन् । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  चारपांग्रे विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार सुरू गरेको मितिले ५ वर्षसम्म ४०...

विद्युतीय सवारीसाधन सञ्चालनः नीति छ, छैन कार्यान्वयन

काठमाडौँ – सरकारले २०७१ सालमा पाँच वर्षभित्रै २० प्रतिशत विद्युतीय सवारीसाधन गुडाउने महत्वाकांक्षी योजना अघि सारेको थियो। यसका लागि २०७१ सालमै समग्र सवारी तथा यातायातको साधनको कम्तिमा २५ प्रतिशत वातावरणमैत्री सवारीसाधन तथा यातायातका साधनलाई सञ्चालनमा ल्याइने गरी वातावरणमैत्री सवारीसाधन र यातायात नीति अख्तियार गरेको थियो। नीति आएको ७ वर्ष बितिसकेको छ। तर, विद्युतीय सवारीसाधनको संख्या […]