काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति भएको छ। सरकारसँग सहमति भएसँगै डा. केसीले शनिबार बेलुका अनसन तोडेका छन्। डा. केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी १३ वर्षीय अर्मान अन्सारीको हातबाट जुस पिएर अनसन तोडेका हुन्। डा. केसी र सरकारबीचको सहमति अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा पेश गर्ने समझदारी […]