काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी विश्व सुन्दरी प्रतियोगिताको आगामी संस्करणको तयारीमा व्यस्त छिन् । मिस वल्र्डको कुनै न कुनै विधा जितेर ल्याउने उनको धोको छ । यसका लागि उनको पहलमा हालै चितवनको दुर्गम इच्छाकामना गाउँपालिकामा बिजुली पुगेको छ । उक्त प्रोजेक्टका लागि आफूलाई विद्युत प्राधिकरणसहितका सरकारी निकायको मद्दत मिलेको भन्दै प्रियंकाले हिजो विरोध गर्नेहरु […]