मिस नेपाल सृच्छा प्रधानले मिस वर्ल्डमा ‘वातावरणमैत्री सहर’को परियोजना प्रस्तुत गर्ने

काठमाडौं । मिस नेपाल सृच्छा प्रधानले विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डमा ‘वातावरणमैत्री’ सहरको परियोजना प्रस्तुत गर्ने भएकी छन् । यसका लागि उनले पाटन सहरलाई ‘इको-सिटी’को रुपमा विकास गर्ने अवधारणा अघि सारेकी हुन् । विश्व सिमसार दिवसको अवसरमा शनिबार एक समारोह आयोजना गर्दै उनले मिस वर्ल्डको गृहकार्यस्वरुप आफू अहिल्यैदेखि जुटेको बताइन् । उक्त समारोहमा युवा उद्यमीले […]

सम्बन्धित सामग्री

कोप-२८ मा सहभागि हुन मिस नेपाल वर्ल्ड सृच्छा प्रधान दुबईमा

काठमाडौं । अहिले दुबईमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) जारी छ । मिस नेपाल सृच्छा प्रधान पनि उक्त सम्मेलनका लागि त्यहाँ छिन् । वातावरणकी विद्यार्थी समेत रहेकी उनले नेपाल पेभेलियनमा भैरहेका छलफलमा भाग लिइरहेकी छिन् …