आज हुने विश्व सुन्दरी प्रतियोगिता अनिश्चितकालका लागि स्थगित

काठमाडौं : विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित भएको छ। प्रतियोगी, आयोजक र अन्य कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि आज हुने भनिएको फिनाले स्थगित भएको हो।  प्रतियोगीहरु कोभिड परीक्षणपछि अब स्वदेश फर्कने भएका छन्।मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञहरुको सल्लाहमा प्रतियोगिता स्थगित गरिएको जनाएको छ। आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितीमा सुधार भए ९० दिनभित्र का

सम्बन्धित सामग्री

आज हुने मिस वर्ल्डको ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित भएको छ। प्रतियोगी, आयोजक र अन्य कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि आज हुने भनिएको फिनाले स्थगित भएको हो । प्रतियोगीहरु कोभिड परीक्षणपछि अब स्वदेश फर्कने भएका छन् । मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै सबै जना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य […]