संखुवासभा जिल्लामा दुइजनामा संक्रमण

संखुवासभा जिल्लामा दुइजनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ १३ गते भारतबाट आएर तुम्लिङटारको क्वारेन्टिनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण भएको हो ।

सम्बन्धित सामग्री

चार जिल्लामा टेलिकमको  फाइबर लाइन विस्तार

नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अप्टिकल फाइबरमार्फत द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेस प्रविधिको...

चार जिल्लामा तीन पुरूष र एक महिला मृत फेला

काठमाडौं : चार जिल्लामा तीन पुरूष र एक महिला मृत  फेला परेका छन्।   सुनसरी, ईटहरी उपमहानगरपालिका-४ कचना महादेव टोलस्थित ट्याङग्रा खोला नजिकको खाल्डोमा सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा मादी नगरपालिका-३ घर भएकी ३५ वर्षीया सिता लिम्बु बुधबार मृत अवस्थामा फेला परेकी छन्।कास्की, पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलाको ड्याममा सोही महानगरपालिका-२३ सिराने बस्ने ५५ वर्षीय देउ बहादुर सार्की बुधबार मृत अवस्थामा फेला परेका छन्।नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१७ पिप्

अरुण तेस्रो प्रसारण लाइन : सात जिल्लामा ५९७ टावर निर्माण हुने

संखुवासभा :निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ। अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सात जिल्लामा ५९७ टावर निर्माण गरिने भएको हो। अरुण तेस्रो आयोजनाको ४०० केभी प्रसारण लाइन संखुवासभाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्‍याउने बताएको छ। आयोजनाले सोमबार जिल्ला प्रशासन कार्यालय भएको छलफल कार्यक्रममा प्रसारण लाइन निर्माणका बारेमा जानकारी दिएको हो। संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, स

संखुवासभा अस्पतालमा सेवा दिँदै डाक्टर केसी

संखुवासभा : दुर्गमका नागरिकलाई निःशुल्क स्वास्थ्य दिन अर्थोपेडिक सर्जन डाक्टर गोविन्द केसी संखुवासभाको जिल्ला अस्पताल खाँदबारी आइपुगेका छन्। संखुवासभा आइपुगेका डा. केसीले सोमबार बाट स्वास्थ्य सेवा दिने थालेका हुन्।केसी स्वास्थ्य क्षेत्रको परिर्वतनका लागि भन्दै विभिन्न जिल्ला पुगेर अनसन बस्ने गरेको भएपनि यो पटक स्वास्थ्य सेवा दिन पहाडी जिल्लामा छन्। दुर्गमका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिन केसी जिल्ला दौडाहामा छन्।डा. केसी प्रदेश नम्बर १ का खोटाङ, भोजपुरमा सेवा दिँदै संखुवासभा आइपुगेका

मोरङसहित ६ जिल्लामा गठबन्धन टुट्ने खतरा

केन्द्रबाटै पाँच दलको गठबन्धन गर्ने निर्णय गरेको भएपनि उम्मेदवारको मनोनयन गर्ने समय २ दिनमात्रै बाँकी छँदा प्रदेश १ का ६ जिल्लामा गठबन्धन हुने सम्भावना कमजोर भएको छ । गठबन्धन दलकै नेताहरूले दिएको जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, संखुवासभा र उदयपुरमा पाँच दलीय गठबन्धन हुने सम्भावना कम रहेको बताएका छन् । अहिलेसम्म गठबन्धन दलले प्रदेश १ का ताप्लेजुङ, भोजपुर, ओखलढुंगा, खोटाङमा भागबण्डा टुङ्ग्याइसकेका छन् ।यस्तै इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा भागबण्डा टुंगिन लागेको माओवादी केन्द्र प्

संखुवासभा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं, पुस २६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जिल्ला अधिवेशन उद्घाटन गर्न आज संखुवासभा जाँदैछन् । सदरमुकाम खाँदबारीमा आयोजित सभालाई सम्बोधन गर्दै अधिवेशन उद्घाटनको कार्यक्रम रहेको नीजि सचिवालयले जनाएको छ । ओलीले जिल्लामा भैरहेका योजनाहरुको बारेमा जानकारी लिने कार्यक्रम रहेको छ । आलीले आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टको उद्घाटन […]

एमालेको ६१ जिल्लामा मात्रै आज अधिवेशन हुने

काठमाण्डाै – नेकपा एमालेले आज ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशनको बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा एकै साथ उद्घाटन गर्दै हुनुहुन्छ । बाँकी रहेका १६ जिल्लामा भने अधिवेशनका लागि अर्को मिती तोक्ने तयारी छ । एमाले नेता विष्णु रिजालकाअनसार प्रदेश–२ मा सप्तरी बाहेकका जिल्लामा आज अधिवेशन नहुने भएको छ । यस्तै, संखुवासभा, रोल्पा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने एमालेले जन...

पूर्वका पहाडी जिल्लामा हिमपात (१५ फोटो)

काठमाडौं : पुसको हिउँदै झरीसँगै पूर्वका पहाडी जिल्लामा बाक्लो हिमपात भएको छ। धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको हो।खासगरी तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ।हिमपात विशेषगरी तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे मिल्के जलजले क्षेत्रमा भारी मात्रामा भएको छ। तीनजुरे, पटेकडाँडा, मार्गा, गुफा बजार, मेन्छ्यायाम डाँडा, लसुने, जिरिखिम्ती, हरीसे, ग

काँग्रेसको यी जिल्लामा सकियो अधिवेशन

काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हालसम्म १३ वटा जिल्लामा अधिवेशन सकिएको छ । ६४ जिल्लामा वडा अधिवेशन सकिँदा काँग्रेसले हालसम्म १३ हिमाली जिल्ला तहको पनि अधिवेशन सम्पन्न गरेको हो । हालसम्म ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालीकोट, मुगु हुम्ला, बझाङ र बाजुरामा काँग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ । जसमा संस्थापन निकट ७ र इतर पक्षका ६ जना सभापति निर्वाचित भएको खबर राजधानी दैनिकमा छापिएको छ ।