पूर्वका पहाडी जिल्लामा हिमपात (१५ फोटो)

काठमाडौं : पुसको हिउँदै झरीसँगै पूर्वका पहाडी जिल्लामा बाक्लो हिमपात भएको छ। धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको हो।खासगरी तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ।हिमपात विशेषगरी तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे मिल्के जलजले क्षेत्रमा भारी मात्रामा भएको छ। तीनजुरे, पटेकडाँडा, मार्गा, गुफा बजार, मेन्छ्यायाम डाँडा, लसुने, जिरिखिम्ती, हरीसे, ग

सम्बन्धित सामग्री

काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो/भिडियाेसहित)

काठमाण्डाै - काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।  पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकीसहित हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, बैतडी, डाेटी, दार्चुला लगायत जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो ।  सुदूरपश्चिममा अहिलेसम्म तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो । हिमपातसँगै चिसाेले त्यस क्षेत्रकाे ...

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

धनगढी– सुदूरपश्चिमका पहाडी जिल्लाका हिमपात भएको छ। बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला लगायतका पहाडी जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको छ। हिउँ परेसँगै पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ। हिमपातले एक्कासी बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्। हिमपातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त […]

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनः हिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ । यस्तै राति जिल्लाका अधिकांश स्थानमा पानीसमेत परेको छ ।    उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमुकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । यसबाट बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ ।  सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी, गैरीबास इला

काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो फिचर)

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ । बाक्लो हिमपात भएपछि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा पनि हिमपात भएको छ । यस्तै त्रिभुव...

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात (तस्बिरसहित)

धनगढी – मंगलबार रातिदेखिकाे लगातार वर्षासँगै सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ। बझाङ, बैतडी, डडेल्धुरा, बाजुरालगायतका जिल्लाका विभिन्न स्थानमा हिमपात भइरहेको हो। पहाडी क्षेत्रमा हिमपातसँगै तराई क्षेत्रमा पानी परिरहेको छ। कैलाली-कञ्चनपुरमा मंगलबार साँझदेखि नै पानी पर्न थालेको हो। सदरमुकामसँगै डडेल्धुराको अनारखोली, हगुल्टे क्षेत्रमा मंगलबार रातिदेखि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले […]

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात भइरहेको छ । गए रातीदेखि सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात शुरु भएको हो । बैतडीको अनारखोली, खोड्पे, अनारखोली , सतबाँझ श्रीभावर,गाँजरी,बाजपानी,ढोल्यामोड,देहिमाडौं लगायतका ठाउँहरुमा भएको हो । हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द भएका छन् । अनारखोली, भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्गमा गाडी चल्न सकेका छैनन्। […]

इलामको उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो ।  सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको छ ।हिउँ परेपछि सदरमुकामलगायत वरपरका बासिन्दा हिउँमा खेल्न गएका छन् । हिमपातका कारण चिसो बढेकाले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । सदरमुकामलगायतका ठाउँमा पनि चिसो बढेको छ ।हिउँ परेको क्षेत्रमा गाईवस्तुलाई घाँस खुवाउन र बा

उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो।...

पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात

पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । शनिबार बेलुका वर्षासहित हिमपात सुरु भएको हो । जिल्लाका फालोट, चारराते, चिवाभञ्याङ लगायतका क्षेत्रमा हिउँ परेको छ । हिमपात कारण पाँचथरका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । हिमपात भएको कारण चिवा भञ्जाङ, चारराते, याङवरको लामपोखरी क्षेत्रमा रहेका सिमा सुरक्षाका लागि बसेका सशस्त्र […]

उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात

काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ भने उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ । पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन चिसो भएसँगै हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका बेला उच्च पहाडी क्षेत्रमासमेत आज हिमपात भएको हो ।   तराइका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भइ विभिन्न भागमा पानी पनि परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाडौँको चन्द्रागिरी फुल्चोकीलगायत आसपासका क्षेत्रमा सामान्य हिउँ परेको छ । जल तथा मौस...