मोरङसहित ६ जिल्लामा गठबन्धन टुट्ने खतरा

केन्द्रबाटै पाँच दलको गठबन्धन गर्ने निर्णय गरेको भएपनि उम्मेदवारको मनोनयन गर्ने समय २ दिनमात्रै बाँकी छँदा प्रदेश १ का ६ जिल्लामा गठबन्धन हुने सम्भावना कमजोर भएको छ । गठबन्धन दलकै नेताहरूले दिएको जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, संखुवासभा र उदयपुरमा पाँच दलीय गठबन्धन हुने सम्भावना कम रहेको बताएका छन् । अहिलेसम्म गठबन्धन दलले प्रदेश १ का ताप्लेजुङ, भोजपुर, ओखलढुंगा, खोटाङमा भागबण्डा टुङ्ग्याइसकेका छन् ।यस्तै इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा भागबण्डा टुंगिन लागेको माओवादी केन्द्र प्

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन २०७९: तनहुँमा ५ दलीय सत्ता गठबन्धन टुट्ने खतरा

आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्तारुढ दलहरूबीच स्थानीय तहको सिट भागबण्डा नमिल्दा जिल्लामा गठबन्धन जटिल बन्दै गएको छ । गठबन्धनका दलहरुबीच भागबण्डा नमिल्दा जिल्लामा गठबन्धन टुट्ने खतारा बढेको छ ।