चार जिल्लामा तीन पुरूष र एक महिला मृत फेला

काठमाडौं : चार जिल्लामा तीन पुरूष र एक महिला मृत  फेला परेका छन्।   सुनसरी, ईटहरी उपमहानगरपालिका-४ कचना महादेव टोलस्थित ट्याङग्रा खोला नजिकको खाल्डोमा सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा मादी नगरपालिका-३ घर भएकी ३५ वर्षीया सिता लिम्बु बुधबार मृत अवस्थामा फेला परेकी छन्।कास्की, पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलाको ड्याममा सोही महानगरपालिका-२३ सिराने बस्ने ५५ वर्षीय देउ बहादुर सार्की बुधबार मृत अवस्थामा फेला परेका छन्।नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१७ पिप्

सम्बन्धित सामग्री

समाजले बन्दी बनाएको राजनीति

एकचोटि हामी आफैंलाई प्रश्न गरौं त — पुरूष समान महिला नहुने समाज कसरी उत्कृष्ट हुन्छ? छुवाछुतजस्तो निकृष्ट जातीय विभेदको मारमा छट्पटाइरहेको समाज कसरी विशिष्ट हुन्छ?

बुटवलको एक होटलमा युवायुवती मृत्त फेला

बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन्।

बुटवलको होटलमा महिला र पुरूष मृत भेटिए

३१ साउन,बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ […]

महिला खेलाडीमाथि बढी मानसिक र शारीरिक दुव्र्यवहार

खेलकुदमा पुरूष खेलाडीभन्दा महिला खेलाडी बढी पीडित हुने सम्भावना रहेको शनिबार सार्वजनिक गरिएको छ वटा युरोपेली मुलुकका १० हजारभन्दा बढी व्यक्तिको अध्ययनले देखाएको छ । तीन चौथाइ बालबालिकाले खेलकुदमा दुव्र्यवहारको सामना गर्नुपरेको उक्त अध्ययनले देखाएको छ । युरोपेली संघद्वारा सञ्चालित अध्ययनले देखाएअनुसार विद्यालयबाहिर खेलकुदमा भाग लिने केटाकेटीले प्रशंसाको कमीदेखि लिएर अपमानजनक उपचारसम्म भोग्नुपरेको र सबैभन्दा …

महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लिंग जाँचको माग

इरानको राष्ट्रिय महिला फुटबल टिममा पुरूष खेलाडी खेलाइएको भन्दै जोर्डनले लिंग जाँचको माग गरेको छ । इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले एसियाली फुटबल महासंघ एएफसीसँग लिंग जाँचको माग गरेको हो । उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इरानकी […]

महिलाभन्दा मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा पुरूष धेरै

नेपालमा महिलाभन्दा पुरूषले सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोग गर्ने गरेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको नेपालमा वित्तिय पहुँच सम्बन्धि अध्ययन प्रतिवेदनमा  महिलाभन्दा बढी पुरूष मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको देखाएको छ ।  प्रतिवेदन अनुसार ३३.५० प्रतिशत पुरूष मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् । भने २९.३७ प्रतिशत महिला मोबाइल बैंकिङ...

विम्बल्डन टेनिसको इतिहासमा पहिलो महिला चेयर अम्पायर

एजेन्सी। विम्बल्डन टेनिस इतिहासमा पहिलोपटक पुरूष एकलको फाइनलमा महिला चेयर अम्पायर हुने भएकी छन्। आज अल इङ्ल्यान्ड क्लबमा नोभाक जोकोभिच र माट्टेयो बेरेट्टेनीबीच हुने फाइनल क्रोएसियाकी ४३ वर्षीया मरिया किचकले खेलाउनेछिन्। किचक गोल्ड ब्याज चेयर अम्पायर हुन्। उनी २०१२ देखि डब्लूटीए एलिट टिममा सदस्य छिन्। किचकले २०१४ मा महिलातर्फको फाइनल खेलाएकी थिइन्। उनी लगातार १५ वर्षदेखि विम्बल्डनमा काम गरिरहेकी छन्।

महिला कर्मचारीलाई नमस्कार गर्दैमा 'सानो' भइन्छ?

मसँगैको सरलाई ‘सर नमस्कार’ भन्नुभयो, तर मलाई भने नदेखेझैं गर्नुभयो। पुरूष कर्मचारीलाई सदैव नमस्कार भनि हात जोड्ने खरिदार सर एकैदिन नियुक्ति लिएर सँगै हाजिर भएकी महिला कर्मचारी मलाई कहिल्यै पनि नमस्कार गर्नुभएन।