संखुवासभा :निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ। अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सात जिल्लामा ५९७ टावर निर्माण गरिने भएको हो। अरुण तेस्रो आयोजनाको ४०० केभी प्रसारण लाइन संखुवासभाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्याउने बताएको छ। आयोजनाले सोमबार जिल्ला प्रशासन कार्यालय भएको छलफल कार्यक्रममा प्रसारण लाइन निर्माणका बारेमा जानकारी दिएको हो। संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, स