शक्ति र भक्तिको लागि खार्पुनाथ

यो संसार शक्ति र भक्तिले चलिरहेको छ । शक्ति र भक्तिको मूल केन्द्र भगवान् हुन् । यो सृष्टि नै भगवान् ब्रह्मा, विष्णु र महेश्वरको नाम र कामसँग जोडिएको छ । पवित्र धार्मिकस्थल खार्पुनाथ शक्ति र भक्तिका लागि प्रसिद्ध छ । जहाँ भगवान् शिव विराजमान हुनुहुन्छ त्यहाँ भक्तजन र आस्थावानहरु वर माग्ने र भर मान्ने गर्दछन् […]

सम्बन्धित सामग्री

कांग्रेस हुम्लाको बैठक खार्पुनाथ शिवालयमा बस्ने

सिमकोट – कांग्रेस जिल्ला कार्यसमितिको बैठक खार्पुनाथ गाउँपालिका– ५ को शिवालयमा बस्ने भएको छ। पवित्र धार्मिकस्थल भएका कारण कांग्रेस हुम्लाले पहिलो पटक सदरमुकाम सिमकोटबाहिर जिल्ला कार्यसमितिको बैठक उक्त स्थानमा राखेको हो। कांग्रेस उपसभापति वसन्त रोकायाले धार्मिक स्थलमा जिल्ला कार्यसमितिको बैठक सञ्चालन गर्दा सकारात्मक सन्देश जाने ठहर पार्टी बैठकले गरेअनुसार यस पटकको नियमित बैठक खार्पुनाथ शिवालय […]

बिरामी बोक्न खार्पुनाथ गाउँपालिकाको आफ्नै एम्बुलेन्स

हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ।

खार्पुनाथ गाउँपालिकाले ल्यायो आफ्नै एम्बुलेन्स

‍सिमकोट – खार्पुनाथ गाउँपालिकाले आफ्नै एम्बुलेन्स ल्याएको छ। यसअघि सर्केगार्ड गाउँपालिकाको सलीसल्ला रहेको सो एम्बुलेन्स सडक नजोडिएको कारण हेलिकोप्टरमा ढुवानी गरेर गाउँपालिकामा पुर्‍याएर सञ्चालनमा ल्याइएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार गाउँपालिकाले लामो समयपछि एम्बुलेन्स गाउँपालिकामा ल्याउन सफल छ। हेलिकोप्टरमा ढुवानी गरेर ल्याइएको एम्बुलेन्स जडानपछि सञ्चालनमा समेत आएको छ। उक्त एम्बुलेन्सले अब […]

धमाधम पूर्वाधार संरचनाको निर्माणपछि खार्पुनाथ शिवालयको स्वरूप परिवर्तन हुँदै

सिमकोट- हुम्ला जिल्लाकाे प्रसिद्ध शिवमन्दिरमा पर्ने खार्पुनाथ शिवालयको पहिलेको स्वरूपमा परिवर्तन आएको छ। खार्पुनाथ गाउँपालिका- ५ को खर्पेलगाउँका पूर्ववडा अध्यक्ष भीमराज शाहीले धेरै संरचना नयाँ निर्माण भएपछि प्रसिद्ध धार्मिकस्थल खार्पुनाथ शिवालयको स्वरूपमा परिवर्तन आएको जानकारी दिए। भक्तजनहरूलाई पूजापाठ गर्न सहज बनाउन र धार्मिक पर्यटकहरू आकर्षित गर्नका लागि विगत पाँच वर्षयता नयाँ संरचना निर्माण भइरहेका छन्। […]

हुम्लाको खार्पुनाथ पूर्ण खोप सुनिश्चित गाउँपालिका

हुम्लाको खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। गाउँपालिकाभित्रका सबै बालबालिकालाई पूर्ण खोपको दायरामा ल्याएर औपचारिकरुपमा घोषण गरिएको हो। ‘स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता ः पूर्ण...

पूर्ण खोप सुनिश्चितता घोषणामा खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो

हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले पाँचवटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्

खार्पुनाथ बन्यो हुम्लाकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको हो । गाउँपालिकाको स्वास्थ्य […]

हुम्लाको खार्पुनाथ पहिलो साक्षर गाउँपालिका घोषित

सिमकोट – जिल्लाका सात वटा मध्य पहिलो पटक खार्पुनाथ गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ। साक्षर घोषित हुनका लागि तय भएका सुचकहरु पार भएको कारण खार्पुनाथलाई साक्षर घोषणा गरिएको हो। साक्षर हुन राज्यद्धारा तोकिएका १२ वटा मापदण्ड मध्य अधिकांस पूरा भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो। एक कार्यक्रमकाबिच खार्पुनाथ गाउँपालिकालाई साक्षर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत […]

खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुगेन

सिमकोट–हुम्लाको खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुग्न सकेको छैन । सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारस्थित बिक्री केन्द्रमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन नसक्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका चामल पुग्न नसकेको हो । यसपटक वर्षमा एक पटक मात्र फल्ने उवा बाली पनि राम्रो उत्पादन नभएका कारण खार्पुनाथमा खाद्यान्न समस्या हुने देखिएको स्थानीयवासी […]

हुम्लाको खार्पुनाथ गाउँपालिकामा गर्भवतीलाई सम्मान

हुम्लाको खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभरीका गर्भवतीलाई सम्मान गर्न शुरुआत गरेको छ। उनीहरुलाई निमन्त्रणा कार्ड घर घरमा पठाएर सम्मान गर्न शुरु गरेको हो।