अखिल फोर्सले गर्‍यो शक्ति प्रदर्शन

नेकपा एमालेको माधव नेपाल पक्षनिकट अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो

सम्बन्धित सामग्री

कमल थापाको गृहनगरमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)

देशव्यापी चुनावी आमसभालाई निरन्तरता दिँदै आएको राप्रपाले आइतबार हेटौँडामा शक्ति प्रदर्शन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह नगरमा राप्रपाले शक्ति प्रदर्शन गरेको हो । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राप्रपाले यसअघि शनिबार झापा र शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचर)

२५ चैत, काठकमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको खुलामञ्चमा आज आमसभा गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो । देशका विभिन्न सहरमा कार्यक्रम गरेपछि राप्रपाले आज काठमाडौंमा आमसभा गरेको हो । स्थानीय तह निर्वाचनको चुनाव लक्षित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर […]

तालिबानद्वारा अमेरिकी बख्तरबन्द सहित शक्ति प्रदर्शन

काठमाण्डाै – अफगानिस्तानमा तालिबान सेनाले अमेरिकी गाडी र रुसी हेलिकोप्टरहरूको प्रयोग गरेर शक्ति प्रदर्शन गरेको छ । आफ्नो विद्रोही समूहलाई स्थायी सेनामा परिणत गरेको सन्देश दिन शक्ति प्रदर्शन गरेको तालिबानले जनाएको छ ।गएको अगष्टमा अमेरिकी सेनाले अफगानिस्तान छाडेको थियो । अमेरिकाले अफगानिस्तानमै छाडेका हतियारहरु तालिबानले प्रयोग गरेर शक्ति प्रदर्शन गरेको हो । परेडमा अमेरिकामा बनेको एम ११७ बख्तरबन्द सुरक्षा वाहन पनि थियो भने त्यसमाथि एमआई १७ हेलिकोप्टर उडाइएको थियो । पुराना हेलिकोप्टरका पाइलट, मेकानिक्स...

जुम्लामा एकीकृत समाजवादीको शक्ति प्रदर्शन

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जुम्लामा शनिबार शक्ति प्रदर्शन गरेको छ । नेकपा एमालेबाट विभाजितपछि निर्माण भएको पार्टीले जुम्लामा प्रथम जिल्ला कार्यकर्ता भेला तथा शक्ति प्रदर्शन गरेको हो ।जुम्लामा नेकपा एमालेभन्दा एकीकृत समाजवादी पार्टी बलियो भएको प्रमाण देखाउन शक्ति प्रदर्शन गरेको हो । जिल्ला भेलामा जुम्लाका आठै स्थानीय तहका करिब ५ हजार कार्यकर्तालाई […]

जुम्लामा नेकपा एकीकृत समाजवादीको शक्ति प्रदर्शन

नेकपा एकीकृत समाजवादी पार्टीले जुम्लामा शक्ति प्रदर्शन गरेको छ । नेकपा एमालेबाट विभाजित भएपछि निर्माण भएको एकीकृत समाजवादीले प्रथम जिल्ला कार्यकर्ता भेला तथा शक्ति प्रदर्शन गरेको हो ।  जुम्लामा नेकपा एमालेभन्दा...

तस्वीरमा ओली समूहको शक्ति प्रदर्शन

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माघ ९ गते प्रचण्ड माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेकै दिन प्रधानमन्त्रीसमेत रहेका ओलीले पनि माघ २३ गते आफूहरुले आमसभा देखाउने घोषणा गरेका थिए । शुक्रबार ओली समूहले नारायणहिटी दरबार संग्रहालयको अगाडि आमसभाको आयोजना गरेको थियो । आमसभामा […]

तस्विरमा ओली समुहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपप्रधानमन्त्री इश्वर पोखरेललगायतले सम्बोधन गरेका थिए । The post तस्विरमा ओली समुहको शक्ति प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडौंमा ओली समूहको शक्ति प्रदर्शन

२३ माघ, काठमाडौं । नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो । अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

मुगुमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

नेकपा ओली समूहले मुगुमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय सही भएको भन्दै ओली समूहले शक्ति प्रदर्शन गरेको हो ।  प्रधानमन्त्रीको कदम सही भएको सन्देश...