बलात्कारविरुद्ध साहित्य शक्ति

मानिसको दुःखलाई बोध गर्न नसक्ने, बेखबर हुने, आत्मरतिमा अन्तै रमाउने, मानिसलाई मानिसबाट अलग बनाएको सन्दर्भलाई आलोचना गर्न नसक्ने प्रकारका साहित्यमा शक्ति रहन्न। मानिसका मार्मिकता, भाव–विचार र व्यवहारलाई स्पर्श गर्न सक्ने साहित्यमा शक्ति स्फुरण हुन्छ। यस्ता...