पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले न्यायपालिकामा भाग खोज्ने र न्यायपालिकाले राजनीतिमा भाग खोज्ने कुरा शक्ति पृथकीकरण नभएर शक्ति एकीकरण (मर्जर अफ् पावर) हुने बताएका छन्।...
पुराना पार्टीहरू विचारका आधारमा हैन शक्ति र सत्ताको पहुँचका आधारमा सँगै बस्ने र छुट्टिने गर्न थाले । यस्तै भाष्य तयार भइरहेका बखत नयाँ जन्मेका पार्टीहरू समेत विचारका आधारमा हैन सत्ता र शक्तिका आधारमा सहकार्य गर्न राजी भए । के नेपालमा सत्ता र शक्ति राजनीति गर्ने मूल विचार बनेको हो ?
इतिहासलाई पछाडि फर्काउने प्रयत्नप्रति हामी बेलैमा सतर्क भएर अगाडि बढ्नुपर्छ । धर्म व्यक्तिको आस्थाको कुरा हो । यसलाई सम्मान गर्ने विषय रहन्छ तर धर्मको राजनीति गर्नेहरू प्रतिगामी सोच राख्ने शक्ति छन्, तिनलाई बेलैमा चिनेर निषेध गर्नुपर्छ ।
मधेशमा जनमत पार्टी विरुद्ध सम्पूर्ण राजनीतिक दलहरूले सम्पूर्ण शक्ति लगाउँदा समेत प्राविधिक रूपमा मात्र वैकल्पिक शक्तिलाई रोक्न सफल भए । यसरी हेर्दा बारा–२ मा प्राविधिक रूपले चुनाव हारे पनि राजनीति जितेको छ ।
राज्य सञ्चालन गर्ने नीति वा राजनीति, नीतिमध्येको सर्वश्रेष्ठ हो । राजनीतिभित्रै अन्य अनेकौं नीतिको सम्मिश्रण हुने भएकाले यसलाई सर्वश्रेष्ठ नीति मानिएको हो । सामान्य शब्दमा राजनीति भन्नाले राज्यको शासन व्यवस्था तथा प्रशासन चलाउने नीति वा त्यस्तो गतिविधि भन्ने बुझिन्छ । राज्यसत्ता वा शक्ति प्राप्त गर्न कुनै व्यक्ति वा समूहले सञ्चालन गर्ने गतिविधि वा विविध किसिमको […]
The post सिद्धान्त र व्यवहारको हाम्रो राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं, १९ असार : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुस–युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडिरहेका बताएका छन् ।काठमाडौंमा आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले राजनीति प्रतिवेदन पेस गर्दै सतहमा रुस–युक्रेन युद्ध देखिए पनि यसको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडेको बताएका हुन् । ‘कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका […]
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा मूल्य मान्यताको राजनीति हराउँदै जान थालेको बताएका छन्। गणेशमान सिंह फाउन्डेसनले बुधबार चाक्सीबारीमा प्रजातन्त्र स्थापना, पुरस्थापना एवं सम्वद्र्धनका लागि योगदान गरेकाहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली राजनीति मूल्य भन्दा शक्ति केन्द्रित हुन थालेको बताएका हुन् । नेता सिंहले प्रजातन्त्र स्थापनाका लाथि योद्धाहरुले गरेको योगदानको चर्चा गरे। गणेशमान […]
काभ्रे, पुष ४ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको बताउनु भएको छ । एमाले एक्लै एकातिर र अर्कोतर्फ गठबन्धनकारी शक्ति रहेको उहाँको विश्लेषण छ । अनेरास्ववियु केन्द्रिय कमिटी महिला विभागले बनेपामा गरेको नेतृत्व विकास तथा सशक्तिकरण सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विकास र […]
राजनीति गर्ने धेरैजसो पदमा पुग्न चाहन्छन्, पदमा पुगेपछि शक्ति र धन कमाउन चाहन्छन्। मन्त्री बन्न मरिहत्ते गर्नुका पछाडि इज्जत, प्रतिष्ठाभन्दा पनि धन कमाउनु प्रमुख कारण रहेको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झाको विश्लेषण छ।...
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताए । सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठुला कुरा नगरी यतिखेर नेपालीको जिवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताए । राजनीति पछि पनि गर्न सकिने भन्दै उहाँले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण […]