सर्वोच्चले प्रधानमन्त्रीलाई संविधानको शक्ति सम्झाइदियो: कांग्रेस

‘प्रधानमन्त्रीले राजनीतिक अहंकारको शक्ति देखाउनुभएको थियो। सर्वोच्चले संविधानको मर्यादित शक्ति उहाँलाई स्मरण गराएको छ,’ उनले सेतोपाटीसँग भने।