निगमले सोभिनियर काउन्टर शुरु गर्‍यो

नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादनहरु यात्रुलाई बिक्रीको रुपमा उपलव्ध गराउन निगमको टिकट बिक्री कक्षमा बुधबारदेखी सोभेनियर सेल्स काउण्टर स्थापना गरेको छ ।

सम्बन्धित सामग्री

विश्व वित्तीय सप्ताहको उपलक्ष्यमा बोर्डले जारी गर्‍यो सन्देश

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आम लगानीकर्ताको लागि सन्देश जारी गरेको छ । बोर्डले मार्च २० देखि २६ सम्म मनाइने विश्व वित्तीय सप्ताहको अवसर पारेर लगानीकर्ताको लागि विभिन्न बुँदामा सन्देश जारी गरेको हो । बोर्डले धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भन्दै यो क्षेत्रमा लगानी गर्दा यथार्थ सूचना लिई संयमित तथा विवेकशील भई लगानीसम्बन्धी निर्णय लिन भनेको छ । धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तै: फेसबुक, क्लब हाउस, युट्युब तथा टिकटक (आदि) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारिक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानीसम्बन्धी निर्णय नलिन बोर्डले अनुरोध गरेको छ । धितोपत्र बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्न बोर्डले सुझाव दिएको छ । प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आह्वानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङस्तर जस्ता महत्त्वपूर्ण पक्षहरूको विश्लेषण गर्नुपर्नेमा समेत बोर्डले जोड दिएको छ । धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारिक वा प्रमाणित रूपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरू, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लिखित वित्तीय सूचकांकहरू, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निर्णय र कम्पनीसँग सम्बन्धित महत्वपूर्ण पक्षहरूको अध्ययन गर्नुपर्ने सुझाव बोर्डको रहेको छ । धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा नपरी स्वविवेकमा जोखिम बहन गर्ने क्षमताअनुसार लगानीको निर्णय लिनुपर्ने सन्देश पनि बोर्डले दिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा १० प्रतिशत शेयर सुरक्षित गरिएकाले आफ्नो नाममा विप्रेषण बचत खाता खोली उक्त खाताको सीआरएन नम्बर लिएर आवेदन गर्न बोर्डले भनेको छ । धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग हुनुपर्ने, धितोपत्र बजारमा मुद्रास्फीति, बैंकको तरलता तथा ब्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानीसम्बन्धी निर्णय लिनुपर्ने, धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधीकरणमा ध्यान दिनुपर्ने, दीर्घकालीन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकार हुनुपर्ने सन्देशसमेत बोर्डको छ । धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर मात्र लगानी गर्नुपर्ने बोर्डको भनाइ छ । धितोपत्र कारोबार गर्दा रकमको लेनदेन बैंकमार्फत गर्नुपर्ने, आफूले लगानी गर्न लागेको कुन प्रकारको धितोपत्र हो, त्यसको विशेषता, फाइदा वा बेफाइदाबारे जानकारी लिएर मात्र लगानीसम्बन्धी निर्णय लिनुपर्ने सन्देश बोर्डले दिएको छ । यीसँगै नेपाल स्टक एक्सचेन्जबाट सूचीकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरूका धितोपत्रहरू ओभर द काउन्टर बजारबाट कारोबार गर्न सकिने व्यवस्था भएको हुँदा सोबारे जानकारी राख्नुपर्नेमा समेत बोर्डले लगानीकर्ताको ध्यानाकर्षण गराएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी मार्फत मात्र कारोबार गर्नुपर्ने, धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरूसम्बन्धी आधिकारिक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा प्राधिकरणको वेबसाइट हेर्नुपर्ने, धितोपत्रमा लगानीसम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरू भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्कासनकर्ता तथा सूचीकृत कम्पनी, सीडीएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नुपर्ने भनाइ बोर्डको छ ।

विद्युत प्राधिकरणले किन बन्द गर्‍यो शनिबार खुल्दै आएको महसुल काउन्टर ?

नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार बन्द गर्ने भएको छ। भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो ।

प्राधिकरणले बन्द गर्‍यो शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर

काठमाडाैँ – नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार बन्द गर्ने भएको छ। भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो । शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा जनाएको छ । शनिबार […]

नेपाल इन्भेष्टमेन्ट बैंकले पूरा गर्‍यो ३६ वर्ष

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ । देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटीएममार्फत गुणस्तरीय सेवा प्रदान गर्न बैंक सफल भएको जनाइएको छ । पाँचपटकसम्म बैंक अफ द इयर तथा युरो मनी अवार्डबाट सम्मानित भइसकेको...

सत्तापक्षले महाअभियोग लगाउँदा प्रतिपक्षले सेटिङ गर्‍यो भन्ने कस्तो आरोप ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गरिएको महाअभियोगविरुद्ध काउन्टर महाअभियोग ल्याउने चेतावनी दिँदै आएको छ । एमसीसीका विषयमा पर्ख र हेरको अवस्थामा रहेको एमालेले सत्ताको कदमपछि मात्रै निर्णय गर्ने गरेको छ । एकातिर प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अनि अर्कातिर एमसीसीका विषयमा बहस चर्किदा एमाले भने परिपक्व निर्णय गर्न निरन्तर चुकिरहेको छ । […]

काउन्टर महाभियोगमा किन हच्कियो एमाले ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गरेपछि नेकपा एमालेले ‘काउन्टर’ दिने प्रतिक्रिया जनाएको थियो । आइतवार नै एमालेले सचिवालय बैठक राखेर महाभियोगको कडा प्रतिवाद गर्ने निर्णय गर्‍यो भने सोमवारका लागि संसदीय दलको बैठक बोलायो । बालकोटमा बसेको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्र विरुद्धका गतिविधि गरेको भन्दै महाभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको प्रतिक्रिया दिए । स्थानी...

पत्रकार विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले गठन गर्यो छानविन समिति

पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले छानविन समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए । छानविन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् । विश्वकर्माको मृत्युबारे पत्रकार महासंघले पनि छानविन गरिरहेको अधिकारीले जानकारी दिए ।पत्रकार विश्वकर्माको म

सशस्त्र प्रहरी अस्पताल जसले गर्‍यो ३ हजारभन्दा बढी संक्रमितको नि:शुल्क उपचार

सरकारी अब्बल अस्पताल सावित भएको एपीएफ अस्पतालको सबैभन्दा पृथक् कुरा यसको बिल काउन्टर छैन  ।

जर्मनीविरुद्ध रोनाल्डोको गोलको चाैतर्फी चर्चा

काठमाडाैं : क्रिस्टियानो रोनाल्डोले ३६ वर्षको उमेरमा पनि आफ्नो फिटनेसको जादु चलाइरहेका छन्। यो कुरा उनले जर्मनीविरुद्ध खेलमा शनिबार प्रमाणित गरे।म्युनिखमा भएको खेलमा जर्मनीले पोर्चगुललाई ४-२ ले पराजित गर्‍यो। पोर्चुगलका लागि रोनाल्डो र डिएगो जोटाले गोल गरे। तर रोनाल्डोले गरेको गोलको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।उनले केवल १४ सेकेन्डमा ९२ मिटर दूरी पूरा गरेका थिए।खेलका दौरान रोनाल्डोले १५ मिनेटमा पोर्चगुलको नियन्त्रणमा आयो। रोनाल्डोले बल जोटालाई पास दिए। काउन्टर अट्याकमा