सशस्त्र प्रहरी अस्पताल जसले गर्‍यो ३ हजारभन्दा बढी संक्रमितको नि:शुल्क उपचार

सरकारी अब्बल अस्पताल सावित भएको एपीएफ अस्पतालको सबैभन्दा पृथक् कुरा यसको बिल काउन्टर छैन  ।

सम्बन्धित सामग्री

ब्लडप्रेसर नियन्त्रण गर्न सुधारौँ जीवनशैली

हेल्थ टिप्स डा. रोशन झा, फिजिसियन सशस्त्र प्रहरी अस्पताल मुटुले रगत पम्प गरेर नसाहरूमार्फत यसलाई शरीरका विभिन्न भागमा फैलाउँछ । त्यसक्रममा रगतका नसामा चाप महसुस हुने अवस्थालाई ब्लडप्रेसर भनिन्छ । रगत राम्ररी बग्न नपाएपछि...

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

कोरोना भाइरसको संक्रमणसँगै निमोनियासमेत देखिएपछि उनी सोमबार सशस्त्र प्रहरी अस्पताल बलम्बु भर्ना भएका छन्।...

प्रधानन्यायाधीशलाई देखियो कोरोना संक्रमण, सशस्त्र प्रहरी अस्पताल भर्ना

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमणसहित निमोनिया पनि देखिएको छ। कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीशलाई आज साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको दाहालले जानकारी दिए।

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

१४ असोज, काठमाडौं । कोरोना संक्रमित भएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । खड्कालाई कोभिड निमोनिया भएर सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ । प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. प्रवीण नेपालका अनुसार खड्काको स्वास्थ्यमा सुधार भइरहेको छ । ‘उहाँलाई कोभिड निमोनिया भएको छ, स्वास्थ्य सुधारोन्मुख र स्थिर छ,’ उनले […]

'माइली' फिल्मका निर्माता भीम रानाको निधन, छायाँकारका रुपमा थिए सक्रिय

काठमाडौं : निर्माता तथा छायाँकार भीम रानाको निधन भएको छ। उनको ५८ वर्षको उमेरमा आज बिहान निधन भएको हो। निमोनियाको समस्या देखिएपछि उनलाई केही दिनअघि बलम्वुमा रहेको सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमणका कारण उनको उपचारकै क्रममा मृत्यु भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।…

काठमाडौंका यी स्थानमा विश्वविद्यालयका विद्यार्थीका लागि तोकियो खोप केन्द्र

विश्वविद्यालयका परीक्षार्थीले काठमाडौं उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड-१९ विरुद्ध खोप प्राप्त गर्न सकिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए।

शंकर ग्रुप र इन्फिनिटी होल्डिङको तीन करोड सहयोग

काठमाडौं। शंकर गु्रप र इन्फिनिटी होल्डिङ प्रालिले तीन करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। यी दुई समूहले संयुक्तरूपमा देशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन्। वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, रुपन्देही प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो।

गृहमन्त्रीले पनि लगाए कोरोनाविरुद्धको खोप

२३ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानअन्तर्गत गृहमन्त्री थापा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर खोप लगाएका हुन् । आजै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाइसकेका छन् ।

महामारीमा अब्बल सशस्त्र प्रहरी अस्पताल

२७ पुस, काठमाडौं । कोरोना महामारीमा देशभर भएको मृत्यु संख्या दुई हजार हाराहारीमा पुगिरहँदा काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड–१९ विशेष अस्पतालमा मृत्यु हुनेको संख्या नगन्य छ । इन्टेसिभ केयर युनिट (आईसीयू) मा राख्नुपर्ने र लक्षणयुक्त संक्रमित मात्र भर्ना हुने यो अस्पतालले ५९ जनालाई बचाउन सकेन । हालसम्म निको भएर फर्कनेको संख्या भने दुई हजार […]