उमेश श्रेष्ठ/सविन ढकाल-
काठमाडौ : आइतबार राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आफूले गठन गरेको विज्ञसहितको टोलीको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्यो। प्रतिवेदनले प्रहरीको प्राविधिक अनुसन्धान मै प्रश्न उठाएको छ।
आयोगले प्रतिवेदनमा डिएनए संकलन र परीक्षण प्रक्रियामै प्रश्न उठाउँदै त्यसमा संलग्न प्राविधिकहरुलाई समेत आवश्यक छानबिनको दायरामा