काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ । देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटीएममार्फत गुणस्तरीय सेवा प्रदान गर्न बैंक सफल भएको जनाइएको छ ।
पाँचपटकसम्म बैंक अफ द इयर तथा युरो मनी अवार्डबाट सम्मानित भइसकेको...