एमसीसीकी सीईओ एलिसले भनिन्– संसदले गरेको व्याख्यात्मक घोषणा स्वीकारेका छौँ

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा दलहरू विभाजित हुँदा १२ बुँदे व्याख्यात्मक घोषणा गरी संसदबाट अनुमोदन गरिएको थियो ।

सम्बन्धित सामग्री

एमसीसीबारे माओवादीको लाइन- व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्ने प्रस्ट पारेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । उनले भने, ‘एमसीसीमा व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्छ । त्यो हाम्रो सार्वभौम सम्पन्न संसदले पास गरेको विषय हो, त्यो प्रस्ट रुपमा […]

केपी ओलीले भने- एमसीसी कार्यान्वयनमा जान्छ, व्याख्यात्मक घोषणा झुटको खेस्रो हो

'संसदले एमसीसी अनुमोदन गरेकाले कार्यान्वयनमा जान्छ । व्याख्यात्मक घोषणा झुटको खेस्रो हो,' अध्यक्ष ओलीले भने ।

दाहाल, नेपाल र सभामुखमाथि ओलीको ‘व्याख्यात्मक टिप्पणी’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता (कम्प्याक्ट) जस्ताको तस्तै अनुमोदन भएको र संसदले पास गरेको व्याख्यात्मक घोषणा (इन्टरप्रेटीभ डेक्लरेसन)को कुनै अर्थ नभएको बताएका छन् ।  उनले उक्त घोषणा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत…

एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन हुँदा कस्तो लाग्यो ?

एमसीसी सम्झौता प्रतिनिधि सभाबाट ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन भएको छ ।आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । ८ असोजमा टेबल भएको एमसीसीमाथि आइतबार पहिलो बैठकमा सैद्धान्तिक छलफल भएको थियो ।

ब्याख्यात्मक घोषणा अमेरिकाले मान्नु पर्छ, नत्र एमसीसी अगाडि बढ्दैनः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसी सम्झौतामाथि नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा अमेरिकाले मान्नु पर्ने वताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले सत्ता गठबन्धनले बनाएको ‘व्याख्यात्मक घोषणा’ अमेरिकाले नमाने एमसिसी ...

व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्छ : गगन थापा

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्ने बताएका छन् । आइतबार एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा भएको छलफलमा उनले एमसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि सँगै हुने भन्दै सम्झौताको अर्को पक्षले ती टिप्पणीहरु पनि मान्नुपर्ने बताएका हुन् । छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादीका नेता […]

देव गुरुङको प्रश्न : संसदले गरेको व्याख्यात्मक घोषणा एमसीसीले स्वीकार गर्छ ?

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन् । मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै गुरुङले एमसीसीमा नेपालको सर्वभौम अधिकार खण्डित हुने प्रावधानहरू रहेको बताए । सुरुमा भएको सहमति विपरित […]

संसदमा देव गुरुङ : एमसीसीलाई विशुद्ध आर्थिक परियोजनाको रूपमा कार्यान्वयन गरौँ

काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी सहायता परियोजना एमसीसीलाई विशुद्ध आर्थिक परियोजनाको रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।  एमसीसीमाथिको छलफलमा बोल्दै उहाँले देशको सार्वभौमसत्ता र स्वाधीनतालाई असर नगर्ने गरी व्याख्यात्मक घोषणा आउने आफूले जानकारी पाएको भन्दै देशहित विपरीत नजान सचेत गराउनुभयो ।  उहाँले संसदले पारित गरेको व्याख्यात्मक घोषणा एमसीसीले पारित गर्छ या गर्दैन भनेर प्रश्न पनि राख्नुभएको छ ।