विदेशीलाई काखी च्यापेर सरकारले केवल व्यवसायीको घाँटी निमोठेको डिस होमका अध्यक्ष आचार्यको भनाइ (भिडिओ)

काठमाडौं । डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सरकारले केवल व्यवसायीहरूलाई यसरी नै हस्तक्षेप गर्दै गए घर-घरमा टेलिभिजन च्यानल पुर्‍याउन नसकिने बताएका छन् । केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलामा पछिल्लो समयमा विद्युत प्राधिकरणले केवल टिभी व्यसायीलाई ३५० प्रतिशत पोल भाडा वृद्धि गरेकोतर्फ लक्षित गर्दै आचार्यले भने, ‘पछिल्ला समयमा सरकारबाट जुन प्रकारले हस्तक्षेपकारी गतिविधि भइरहेको छ […]

सम्बन्धित सामग्री

देशमा बसौं बसौं भन्ने स्थिति छैन् – पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं – पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देशको राजनीतिले देशमा बसौं बसौं भन्ने स्थिति नभएको बताएका छन। आइतबार पाँचौं ‘डिस होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन समारोहमा बोल्दै श्रेष्ठले राजनीतिका कारण देश छोडौं जस्तो बनाएको बताएका हुन् । देशमा भइरहेको राजनीतिले कुनै समाधान र निकास नदिएको उनको भनाइ थियो । […]

डिस होमका ग्राहकले विश्वकप हेर्न पाउने

डिस होमका ग्राहकले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न हेर्न पाउने भएका छन् । डिस होम प्रयोग गरिरहेका ग्राहकले विश्वकप प्याकेजका लागि ५ सय ६५ रुपैयाँ शुल्क तिरेर सो प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी प्याकेज गरिद गरेका ग्राहकले विश्वकपका सम्पूर्ण खेलहरु हेर्न पाउने कम्पनीका महाप्रवन्धक रमेश सापकोटाले बताए । उनले भने, “फुटबलको […]

लुम्बिनी विकास बैंकको सहयोग

यात्रुहरुको प्रतिक्षारत समयमा मनोरञ्जन प्रदान गर्ने मनसायले लुम्बिनी विकास बैंकले बैंकले नुवाकोटको बट्टार बसपार्कमा राख्न एक थान ४३ इन्चको टेलिभिजन सेट सहयोग गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विदुर नगरपालिकाको अनुरोधमा नगर प्रमुख राजनलाल श्रेष्ठलाई सो टेलिभिजन सेट र एक थान डिस होम प्रदान गरेको हो । हाल बैंकका ८६ वटा शाखा सञ्चालनमा रहेका […]

दसैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा

शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्रान्ड सेल’ आयोजना हुने भएको छ ।दसैंका लागि सस्तो मूल्यमा बस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको इभेन्ट सोलुसन प्रालिले जनाएको छ ।नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलालाई डिस होम फाइबर नेटले प्रवद्र्धन […]

डिस होमद्वारा शैक्षिक सामग्री वितरण

डिस मिडिया नेटवर्क (डिस होम) ले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालकल्याण आधरभूत विद्यालयलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको छ ।सो विद्यालयका ११० जना विद्यार्थीलाई डिस होमका एरिया सेल्स मेनेजर प्रदिप सुवेदीले शैक्षिक सामग्री वितरण गरेका हुन् ।डिस होमको उक्त कार्येक्रममा ऐक्यवद्धता जनाउँदै नयन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराम सापकोटाले सहकारीको तर्फबाट वाटर डिस्पेन्सर, […]

नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल डिसहोम एक्सन स्पोर्ट्समा

दशरथ रंगशालमा बिहिबार र आइतबार हुने नेपाल र बंगलादेश राष्ट्रिय महिला टोलीबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रतक्ष प्रसारण डिस होम एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र डिस मिडया नेटवर्टको एक्सन स्पोर्ट्सबीच बिहिबार प्रतक्ष प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र डीहोम अन्तर्गत ओईपीएलका चेयर म्यान दयाराम पाण्डेले हस्ताक्षर गरे । सम्झौता अनुसार डिसहोम एक्सन स्पोर्ट्सले दुई वटा मैत्रीपूर्ण खेलको प्रसारण अधिकार प्राप्त गरेको छ । जसमा विज्ञापनबाट प्राप्त...

दाङमा डिसहोम सिम टिभी फाइबर नेट सुरु

दाङमा डिस होम सिम टिभी फाइवर नेट सुरु भएको छ । दाङको घोराहीमा नमुना स्टेलाइट सर्भिस प्रालिले नेट सेवा सुरु गरेको हो । अहिले घोराही क्षेत्रमा यस प्रकारको सेवा सुरु गरिएको नमुना स्टेलाइट सर्भिस प्रालिका प्रबन्ध निर्देशक राजभक्त रानाले जानकारी दिए ।जिल्लाका अन्य स्थानमा क्रमश सेवा बिस्तार गरिने उनको भनाइ छ । डिस होम सिम […]

एलपिएल–५ क्रिकेटमा डिस होम पनि जोडियो

फागुन १४ गते देखि २४ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५ को सह प्रायोजकको रुपमा डिस होम जोडिएको छ ।

प्राइभेटबाट पव्लिक कम्पनीमा गयो ‘डिस होम’

डिस मिडियाअन्तर्गतको डिस होम पव्लिक कम्पनीका रुपमा दर्ता भएको छ। डिस मिडियालाई  कम्पनी रजिष्टारको कार्यालयले पव्लिक कम्पनीको प्रमाणपत्र प्रदान गरेको छ। प्राइभेट कम्पनीका रुपमा दर्ता भई संचालनमा रहँदै आएकोमा पव्लिकमा परिवर्तन गरिएको हो। टेलिभिजन सिग्नल प्रदान गर्दै आएको डिस होम ‘डिस मिडिया’ कम्पनीको रुपमा दर्ता छ। पव्लिकका रुपमा कम्पनी दर्ता भएसँगै उसले सर्वसाधारणलाई सेयर जारी…

प्राइभेटबाट पव्लिक कम्पनीमा गयो ‘डिस होम’

डिस मिडियाअन्तर्गतको डिस होम पव्लिक कम्पनीका रुपमा दर्ता भएको छ। डिस मिडियालाई  कम्पनी रजिष्टारको कार्यालयले पव्लिक कम्पनीको प्रमाणपत्र प्रदान गरेको छ। प्राइभेट कम्पनीका रुपमा दर्ता भई संचालनमा रहँदै आएकोमा पव्लिकमा परिवर्तन गरिएको हो। टेलिभिजन सिग्नल प्रदान गर्दै आएको डिस होम ‘डिस मिडिया’ कम्पनीको रुपमा दर्ता छ। पव्लिकका रुपमा कम्पनी दर्ता भएसँगै उसले सर्वसाधारणलाई सेयर जारी…