दसैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा

शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्रान्ड सेल’ आयोजना हुने भएको छ ।दसैंका लागि सस्तो मूल्यमा बस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको इभेन्ट सोलुसन प्रालिले जनाएको छ ।नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलालाई डिस होम फाइबर नेटले प्रवद्र्धन […]

सम्बन्धित सामग्री

दसैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला

दसैंका लागि एकै छानामुनी किनमेल गर्न सक्नेगरी राजधानीको भृकुटीमण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ सुरु भएको छ । दसैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला सञ्चालन गरेको हो ।भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एकै छानामुनी दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक […]