डिस होमद्वारा शैक्षिक सामग्री वितरण

डिस मिडिया नेटवर्क (डिस होम) ले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालकल्याण आधरभूत विद्यालयलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको छ ।सो विद्यालयका ११० जना विद्यार्थीलाई डिस होमका एरिया सेल्स मेनेजर प्रदिप सुवेदीले शैक्षिक सामग्री वितरण गरेका हुन् ।डिस होमको उक्त कार्येक्रममा ऐक्यवद्धता जनाउँदै नयन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराम सापकोटाले सहकारीको तर्फबाट वाटर डिस्पेन्सर, […]