डिस होमका ग्राहकले विश्वकप हेर्न पाउने

डिस होमका ग्राहकले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न हेर्न पाउने भएका छन् । डिस होम प्रयोग गरिरहेका ग्राहकले विश्वकप प्याकेजका लागि ५ सय ६५ रुपैयाँ शुल्क तिरेर सो प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी प्याकेज गरिद गरेका ग्राहकले विश्वकपका सम्पूर्ण खेलहरु हेर्न पाउने कम्पनीका महाप्रवन्धक रमेश सापकोटाले बताए । उनले भने, “फुटबलको […]