लुम्बिनी विकास बैंकको सहयोग

यात्रुहरुको प्रतिक्षारत समयमा मनोरञ्जन प्रदान गर्ने मनसायले लुम्बिनी विकास बैंकले बैंकले नुवाकोटको बट्टार बसपार्कमा राख्न एक थान ४३ इन्चको टेलिभिजन सेट सहयोग गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विदुर नगरपालिकाको अनुरोधमा नगर प्रमुख राजनलाल श्रेष्ठलाई सो टेलिभिजन सेट र एक थान डिस होम प्रदान गरेको हो । हाल बैंकका ८६ वटा शाखा सञ्चालनमा रहेका […]