सर्वोच्च अदालतले जनस्वास्थ्यसँग सम्बन्धित कामबाहेक अन्य सेवा नदिने

काठमाडौं : सर्वोच्च अदालतले जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाई मात्रै गर्ने भएको छ। कोरोना महामारीको कारणले सरकारले जारी गरेको निषेधाज्ञालाई पालना गर्दै अन्य काम नगर्ने जनाएको छ। स्वास्थ्यसँग सम्बन्धित सेवा बाहेकका अन्य काम कारवाही स्थगित गर्ने निर्णय समेत गरेको छ। अदालतले एक प्रेस नोट जारी गर्दै भनेको छ, '२०७६ साल बैशाख १५ गतेदेखि २०७८ साल बैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वा

सम्बन्धित सामग्री

काश्मिरमा एक वर्षभित्र चुनाव गराउन भारतीय सर्वोच्च अदालतले आदेश

भारतको सर्वोच्च अदालतले काश्मिरमा एक वर्षभित्र चुनाव गराउन आदेश दिएको छ । अदालतले दशकौँदेखि विद्रोह चलिरहेको मुस्लिम–बहुल काश्मीरको सीमित स्वायत्ततालाई खारेज गर्ने प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको कदमलाई कायमै राख्दै सोमबार...

भारतको सर्वोच्च अदालतले भन्यो : ‘नोटबन्दी सही छ’

एजेन्सी । भारतको सर्वोच्च अदालतले आज भारत सरकारले सन् २०१६ मा गरेको पाँच सय र एक हजारको रुपैयाँमा गरेको नोटबन्दीबारे फैसला गरेको छ। अदालतले भारतको केन्द्र सरकारले सन् २०१६ मा गरेको नोटबन्दीको फैसलालाई सही ठहर गरेको छ। अदालतले भनेको छ, ‘नोटबन्दी भन्दा अगाडि केन्द्र सरकार र आरबीआईको बीचमा सल्लाह भएको थियो। नोटबन्दीको फैसला लिने समय […]

सर्वोच्च अदालतले राष्ट्रपतिको अपमान गर्‍याे : राष्ट्रपति कार्यालय

काठमाडौँ – सर्वोच्च अदालतले नागरिकता विधेयकको मुद्धालाई लिएर राष्ट्रपतिको अपमान गरेको राष्ट्रपति कार्यालयले बताएकाे छ। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्नु राष्ट्रपति संस्थाकै अपमान भएको जिकिर गरेको हो। सोमबार राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा राष्ट्रपतिले गरेको काम कारबाहीउपर अदालतमा मुद्दा नलाग्ने कानुनी व्यवस्था रहेको स्मरण […]

सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्योट गर्ने

यस्तै निवेदन तहका मुद्दाहरु दर्ता भएको दिन नै प्रकृति हेरी तत्काल सुनुवाईमा लैजाने गरी काम गर्नेपनि सर्वोच्च अदालतले बताएको छ। सर्वोच्च अदालतले बनाएको कार्य योजनालाई न्यायाधीशहरुको पूर्ण बैठकले अनुमोदन गरिसकेको छ।...

पाकिस्तानको सर्वोच्च अदालतले गर्यो संसद पुनर्स्थापना

संसद् भंग गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खाँको निर्णय त्यहाँको सर्वोच्च अदालतले बिहीबार खारेज गरेको छ। सर्वोच्चका प्रधानन्यायाधीश उमर अता बन्दियाल सहित ५ न्यायाधीशको इजलासले संसद् भंग गर्ने प्रधानमन्त्री इमरान खाँको निर्णय बदर गरिदिएको हो।सर्वोच्च अदालतले अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुख कासिम खाँ सुरीको रुलिङलाई पनि अवैधानिक भएको उल्लेख गरेको छ। सर्वोच्च अदालतले शनिबार बिहान साढे १० बजे त्यहाँको संसद नेशनल एसेम्बलीको बैठक बोलाउन आदेशसमेत दिएको छ। प्रधानमन्त्री इमरान

सर्वोच्च अदालतले थप १० दिन सेवा कटौती गर्ने

सर्वोच्च अदालतले सेवा कटौतीको निर्णयलाई थप १० दिन सेवा कटौती गर्ने भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै अदालतले आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह गर्ने जनाएको छ।

भारतको सर्वोच्च अदालतले मोदीको सुरक्षामा भएको लापरबाहीबारे छानबिन गर्ने

२६ पुस, काठमाडौं । भारतको सर्वोच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको लापरबाहीबारे पूर्वन्यायाधीशको नेतृत्वमा गठित समितिले छानबिन गर्ने बताएको छ । भारतको सर्वोच्च अदालतले पञ्जाबको फिरोजपुरमा भएको भ्रमणका क्रममा मोदीको सुरक्षामा देखिएको त्रुटिपूर्ण लापरबाहीबारे पूर्वन्यायाधीशको नेतृत्वमा रहेको एक समितिले छानबिन गर्ने बताएको हो । छानबिन समितिमा चन्डीगढ प्रहरीका महानिर्देशक, राष्ट्रिय अनुसन्धान एजेन्सीका महानिरीक्षक र […]

सर्वोच्च अदालतले ओली सरकारलाई सिस्नुपानी लाएकै हो : सांसद रायमाझी

राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सर्वोच्च अदालतले पूर्ववर्ती सरकारलाई ‘सिस्नुपानी लगाएको’ प्रस्ट पारेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा उनले संविधानको खिलाप हुने गरी पटक पटक संसद विघटन गरेपछि सर्वोच्च अदालतले सिस्नुपानी लाउनु परेको बताए ।उनले सर्वोच्च अदालतले प्रतिनिधिसभाका १४६ सांसदको माग बमोजिम नै परमादेश जारी गरेको दावी गरे । त्यो परमादेश संविधानमै टेकेर भएको उनको भनाइ थियो । अदालतप्रति विश्वास थिएन भने मुद्दामा भाग लिन्न भनेर किन नभनेको भन्दै उनले प्रतिपक्षसँग प्रश्

यस पटक पनि सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ : प्रचण्ड

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको श्रद्धाञ्जली सभामा सहभागी हुन मंगलवार जनकपुरधाम आइपुगेका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका हुन्। ‘पहिलोपटक पनि संसद् विघटन हुँदा सर्वोच्च अदालतले पुनर्स्थापना गराएकोले अदालतप्रति विश्वास थियो,…