काठमाडौँ – सर्वोच्च अदालतले नागरिकता विधेयकको मुद्धालाई लिएर राष्ट्रपतिको अपमान गरेको राष्ट्रपति कार्यालयले बताएकाे छ। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्नु राष्ट्रपति संस्थाकै अपमान भएको जिकिर गरेको हो। सोमबार राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा राष्ट्रपतिले गरेको काम कारबाहीउपर अदालतमा मुद्दा नलाग्ने कानुनी व्यवस्था रहेको स्मरण […]