भारतको सर्वोच्च अदालतले मोदीको सुरक्षामा भएको लापरबाहीबारे छानबिन गर्ने

२६ पुस, काठमाडौं । भारतको सर्वोच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको लापरबाहीबारे पूर्वन्यायाधीशको नेतृत्वमा गठित समितिले छानबिन गर्ने बताएको छ । भारतको सर्वोच्च अदालतले पञ्जाबको फिरोजपुरमा भएको भ्रमणका क्रममा मोदीको सुरक्षामा देखिएको त्रुटिपूर्ण लापरबाहीबारे पूर्वन्यायाधीशको नेतृत्वमा रहेको एक समितिले छानबिन गर्ने बताएको हो । छानबिन समितिमा चन्डीगढ प्रहरीका महानिर्देशक, राष्ट्रिय अनुसन्धान एजेन्सीका महानिरीक्षक र […]