काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पुनः हटाउने खेलमा लागेको बुझिएको छ।यसअघि २६ असोजमा विभिन्न आरोप लगाउँदै उनलाई तीन महिना निलम्बनको पत्र थमाएका थिए। मन्त्रीको निर्णयविरुद्ध डा. बसौला सर्वोच्च गएका थिए। सर्वोच्च अदालतले यही पुस ६ गते बोर्डका कार्यकारी निर्देशक डा.बसौलालाई निलम्बन गर्ने स्वास्थ्यमन्त्री बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उनी काममा फर्किएका थिए।यसरी अदालतक