गुल्मीमा साढे ६० हजार गरे स्वास्थ्य बिमा

गुल्मी : गुल्मीमा साढे ६० हजारभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्। २०७६ माघ २१ देखि बिमा लागु भएको गुल्मीमा ३२ हजार महिला र २८ हजार ५०० पुरुष गरी कुल ६० हजार ५०० जनाले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका प्रमुख डिकेन्द्रबहादुर विष्टले जानकारी दिए।१२ वटा स्थानीय तहको ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत स्वास्थ्य बिमा गरिएको हो। रेसुंगा नगरपालिकाका १० हजार ७००, मुसिकोट नगरपालिकाका तीन हजार ३००, मालिका गाउँपालिकाका तीन हजार ८००, मदाने गाउँपालिकाका एक हजार ४५०

सम्बन्धित सामग्री

गुल्मीमा २१ प्रतिशत मात्र स्वास्थ्य बिमाको पहुँचमा

गुल्मीमा अहिलेसम्म ६० हजार भन्दा बढीले स्वास्थ्य बिमा गरेका छन् । जिल्लामा कुल ३२ हजार महिला र २८ हजार ५ सय पुरुष गरी कुल ६० हजार ५ सयले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जानकारी दिएको छ ।जिल्लाका १२ वटा स्थानीय तहमा रहेका ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत जिल्लामा करिब […]

अन्योलमा स्वास्थ्य बिमा

कम्पनीहरूले हालसम्म १९ लाख बढी कोरोना बिमा लेख बिक्री गरेका छन्। जसमध्ये ६० हजार पाँच सय ८७ जनालाई पाँच अर्ब ८५ करोड रूपैयाँ भुक्तानी भइसकेको छ भने अब ५१ हजार जनालाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।...