म्याग्दीमा २४ हजार ६२३ जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।स्वास्थ्य बिमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बरालले २०७३ साल पुस १३ गतेदेखि लागु भएको स्वास्थ्य बिमामा सो संख्याले बिमा गरेको हुन् । सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीति अनुसार सुरु भएको स्वास्थ्य बिमा पछिल्लो समय प्रभावकारी […]