कार्यकारी निर्देशक निलम्बनमा, अध्यक्षसहित सिंगो सञ्चालक समितिकै राजीनामा
सरकारले नै सञ्चालन गरेको स्वास्थ्य बिमा बोर्ड सञ्चालक समितिविहीन बनेको छ । बोर्ड सञ्चालक समितिका नेतृत्वदेखि सदस्यसम्म सबैले राजीनामा दिएका छन् भने कार्यकारी निर्देशकलाई स्वास्थ्य...