महासंघको द्विराष्ट्रिय एवम् एनआरएन समन्वय फोरम विस्तार

काठमाडौं, (नेस) । नेपाल उद्योग वाणिज्य महासंघको द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार भएको छ । देशबन्धु बस्नेत (अजित) को सभापतित्वमा गठित फोरमको सहसभापतिहरूमा एनआरएनए यूकेका कुल आचार्य, नेपाल–इजिप्ट चेम्बर अफ कमर्स एन्ड इण्डट्रिका अनोज रिमाल र निर्यात प्रवद्र्धन परिषद् नेपालका हरिबहादुर कार्की हुनुहुन्छ । फोरमका सदस्यमा नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डट्रीका […]

सम्बन्धित सामग्री

५२ लाख सेयर लगानीकर्ता किन आन्दोलित छन् ?

काठमाडौं, २८ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुँजी बजारमा झन्डै १९ खर्बभन्दा बढी नोक्सानी भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने, “आठ महिनादेखि पुँजी बजार निरन्तर रुपमा घटिरहेको छ । यसबाट १९ खर्बभन्दा बढी नोक्सानी भएको […]

८० प्रतिशत ठेक्का एक दर्जन निर्माण कम्पनीको कब्जामा छः रवि सिंह

काठमाडौं, २७ फागुन । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशभरिका निर्माण व्यवसायीको सुझावअनुसार आफू पुनः नेतृत्वमा आउन लागेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिंहले भने, “नेपाल निर्माण व्यवसायी महासंघको बाह्रौै महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गर्दै हुनुहुन्छ । ११ सय प्रतिनिधि […]

नेपालमा जाम्बियाको वाणिज्य दूतावास

जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास सञ्चालनमा ल्याएको छ । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको हो ।जाम्बिया सरकारले नेपालका लागि वाणिज्य दूतमा व्यवसायी ई. देशबन्धु बस्नेत (अजित) लाई नियुक्त गरेको छ । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य र महासंघको द्विराष्ट्रिय तथा एनआरएन फोरमका सभापति समेत […]