प्रतिनिधि विवाद समाधान गरेर मात्रै  निर्वाचन गराउन एनआरएन सल्लाहकारहरूले गरे अपिल

गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकारहरूले संघभित्रको विद्यमान विवाद समाधान गरेर मात्र दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् । हाल काठमाडौँमा जम्मा भएका लगायत सात जना सल्लाहकारहरु ले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोटसम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडि बढाउन जोड दिएका हुन् ।गैरआवासीय नेपाली संघ आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, कुल आचार्य, जमुना घले, यम कुमार गुरुङ (त्रिलोक), सोम सापकोटा, एसी शेर्पा र हरिबोल भण्ड

सम्बन्धित सामग्री

चुनाव नजिकिँदै गर्दा एनआरएनमा चर्कियो विवाद, समाधानका लागि कमिटी गठन गरिने

गैरआवासीय नेपाली संघ (एनआरएन) मा सिर्जित विवाद समाधानका लागि अध्ययन कमिटी गठन गरिने भएको छ। परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार अध्ययन समिति गठन गरेर विवाद समाधान गरिने संघका अध्यक्ष कुमार पन्तले...