२५ असार, बिराटनगर । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा थप तीन जना जेल चलान भएका छन् ।
मुख्य अभियुक्त चुडामणि उप्रेती 'गोरे'का सहयोगी फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, रामकुमार तिवारी र मदल सिलवाललाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।
जिल्ला अदालत, मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले सोमबार ६ जना अभियुक्तमध्ये ३ …