ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने छोरीज्वाइँ जेल चलान

ज्येष्ठ नागरिक ८४ वर्षीया शोभा रिजाललाई बेवास्ता गर्ने ज्वाइँ कमलप्रसाद रेग्मीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको आइतबारको आदेशले उनलाई जेल चलान गरिएको हो । यसअघि उनकी...

सम्बन्धित सामग्री

जबरजस्ती करणीका फरार अपराधी जेल चलान

जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई सजाय पाएका एक फरार अपराधीलाई सर्लाही प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ।...

सप्तरीमा बहुविवाह गर्ने एक जना जेल चलान

२ चैत, जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका-२ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् । मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि फरार रहेका […]

मिटरब्याजी अनिरुद्ध साह जेल चलान

नामुद मिटरब्याजी अनिरुद्ध साह जेल चलान भएका छन् । जिल्ला अदालत महोत्तरीका न्यायाधीश हेमबहादुर सेनको एकल आदेशले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।  मंगलबार साहविरुद्ध जिल्ला अदालतमा सुनुवाइ भइरहँदा...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक जेल चलान

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेल चलान भएका छन्। अदालतले उनको अपिल अस्वीकार गरेपछि १२ वर्षको सजाय भुक्तानका लागि उनी जेल चलान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ६९ वर्षका जराक राज्यको स्वामित्वमा रहेको पूँजी कोष वान मलेरिया डेभलम्पमेन्ट बेर्हाद (एमडिबी) सँग जोडिएको भ्रष्टाचार आरोपमा दोषी ठहर भएका हुन्। उनी सन् २०२० को जुलाइमा दोषी ठहर भएका […]

उखुबारी हत्याकाण्डका चार जना अभियुक्त पुर्पक्षका लागि जेल चलान

जिल्ला अदालत मोरङले मोरङस्थित धनपालथान गाउँपालिका–७ उखुबारी हत्याकाण्डका चार जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।तीन जना साझेदारको हत्या प्रकरणका मुख्य अभियुक्त सिरहा नगरपालिका घर भइ काठमाडौं, बल्खु बस्ने ३१ वर्षीय अनिल कुमार मण्डलसहित चार जना जेल चलान भएका हुन् । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले उनीहरुलाई जेल चलान गरेको हो ।जेल चलान हुनेमा मण्डलसहित जहदा–४ का २९ वर्षीय अमित भन्ने दिनानाथ सोनार, धनपालथान गाउँपालिका–७ का  ६३ वर्षीय

सप्तकोशी बैंक घोटाला प्रकरण : पुर्पक्षका लागि ३ जना जेल चलान

१५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका विराटनगरस्थित सप्तकोशी बैंकका तीनजना कर्मचारी पुर्पक्षका लागि जेल चलान भएका छन् । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजलाशले उनीहरुलाई जेल चलान गरेको हो । जेल चलान हुनेहरुमा सप्तकोशी बैंकका तत्कालीन सिइओ नविन सुवेदी, बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारी र बैंकका जनरल सर्भिस डिपार्टमेन्टका प्रमुख हिमाल भट्टराई रहेका छन् । बैंकका अपरेसन प्रमुख अमित थापा

सामूहिक बलात्कारका नौ अभियुक्त जेल चलान

एक महिनाअघि नयाँ बसपार्कमा एक महिलामाथि भएको सामूहिक बलात्कार घटनामा नौ अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।  मुगुको छायाँनाथ...

तीन जना पुर्पक्षका लागि जेल चलान

तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : अभियुक्तहरु जेल चलान

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । सङ्खुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधार गृह पठाउने आदेश दिएको हो । गत भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको […]

निषेधाज्ञा अवज्ञा गर्ने तीन जना जेल चलान

रूपन्देहीमा बिहीवार निषेधाज्ञाको अवज्ञा गर्ने ३ जना जेल चलान भएका छन् । जिल्लाको मायादेवी गाउँपालिका–४ का २७ वर्षीया दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीया श्याम दुबे र मायादेवी–२ कै ३४ वर्षीया महेन्द्र कोहार जेल चलान भएका हुन् ।  पक्राउ परेका ८ जनामध्ये ३ जना एक महिनाको लागि जेल चलान भएका हुन् ।  निषेधाज्ञाको अवज्ञा गरेर हिँडडुल गर्ने काठमाडौँका ५२ वर्षीया हरि शाही ठकुरी, सिद्धार्थनगरका ९ का ३८ वर्षीया इरशाद आलम, सिद्धार्थनगर ६ की २६ वर्षीय सविता खनाल, सोही स्थानका ३७ व...