सप्तरीमा बहुविवाह गर्ने एक जना जेल चलान

२ चैत, जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका-२ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् । मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि फरार रहेका […]

सम्बन्धित सामग्री

बहुविवाह मुद्दाका २ जना ताप्लेजुङ कारागार चलान

बहुविवाह, बालविवाह र जवरजस्ती करणीका १ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान हुँदा बहुविवाह मुद्दामा अदालतबाट सजाय घोषित भएका अर्का १ जना भने जेल चलान भएका छन् ।

बहुविवाहका प्रतिवादी जेल चलान

जनकपुरधाम : बारामा बहुविवाह मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरिएको छ। बारा जिल्ला अदालतले बहुविवाह मुद्दामा कैद तथा जरिवाना सजाए गरेका तर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरी जले चलान गरेको हो। बारा जिल्ला अदालतको मिति २०७१ असोज ६ गतेको फैसला आदेशले बहुविवाह मुद्दामा १ वर्ष कैद र रु. ५ हज...

बहुविवाहको मुद्धामा पुरुष जेल चलान

खोटाङ – बहुविवाह मुद्धामा खोटाङको बराहपोखरी गाउँपालिका–१, बराहपोखरीका ३२ वर्षीय ज्ञानबहादुर तामाङ जेल चलान भएका छन् । बहुविवाह मुद्धामा ३२ वर्षीय तामाङ १ वर्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो । गएको कात्तिक २९ गते पक्राउ परेका तामाङलाई आइतबार अदालत...