तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ। उक्त वडामा रहेका सात वटा गाउँबाट उत्पादित १ करोड १३ लाख मूल्यको सुन्तला बिक्री भएको हो। स्थानीय कृषक चप्पले थापाले आफूले १४ लाखभन्दा बढीको सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश कृषक व्यावसायिक फलफूल […]
पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद गरेको छ। पर्साको पटेर्वासुगौली गाउँपालिका–२, रंगपुरमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले बुधबार दिउँसो चेकजाँचका क्रममा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी ९३९८ नम्बरको कार रोकेको थियो। कारको खानतलासी गर्दा प्लास्टिकका १० पोकामा लुकाएको १०४ किलो ३२५ ग्राम गाँजा फेला परेको पर्साका प्रहरी उपरीक्षक […]
१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणमा अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन ।
सुरुवाती ४ खेलमा लगातार हार बेहोरेपछि जनकपुरको प्लेअफ सम्भावना नै झिनो बनिसकेको अवस्थामा …
काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन शोषण गरेको अभियोगमा २५ वर्ष जेल सजाय सुनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बेलायतको पिटरबरो क्षेत्रमा बसोबास गर्ने ४९ वर्षका प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन अदालतले यौन अपराधमा २५ वर्ष जेल सजायको फैसला गरेको हो। उनले १९ वर्षभन्दा लामो समयसम्म ७ बालिका र एक महिलालाई पटकपटक बलात्कार […]
Kathmandu, Dec 2: Karnali Yaks has lost to Pokhara Avengers in the match played under the ongoing second edition of Nepal Premier League (NPL) on Tuesday. With this Karnali Yaks is the first team to be ousted from the NPL.In the match played at Kirtipur-based TU International Cricket Ground on Tuesday, Pokhara Avengers defeated Karnali Yaks by 34 runs, depriving the latter of the opportunity for another match. Karnali Yaks was not able to secure more than two points from six matches.On the other hand, Pokhara Avengers made four points from five matches.Chasing the 202 runs victory, Karnali Yaks was...
काठमाडौँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सरकारले प्रस्तुत गरेको चलचित्र विधेयक अघि बढाउने विषयमा सहमति जुटेको छ। समितिको सिंहदरबारमा आज (मंगलबार) बसेको बैठकमा सरकार, सांसदहरु र सरोकारवालाहरूको छलफलपछि विधेयक चलचित्र क्षेत्रको आवश्यक बुँदाहरू थपेर संशोधनसहित अघि बढ्ने सहमति जुटेको हो। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयकलाई संशोधनसहित अघि बढाइने बताए। […]