काठमाडौँ – काठमाडौँको गोंगबु नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको आयोजनामा काठमाडौँ
काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका छन् । बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरूले आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका हुन् । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका साथै अन्य संरचनाको निरीक्षण गरे । निरीक्षणपछि सभामुख घिमिरेले […]
काठमाडौं– धितोपत्र बोर्ड नेपाल (सेबोन)ले सेयर निष्काशन गर्न ढिलाई गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन् । २०८० साल जेठपछि आईपीओ र राइट सेयर निष्कासनमा ढिलाई गर्दा ९७५ मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका ४३ वटा आईपीओ र ७ राइट सेयर गरी ५० कम्पनीले निर्माण अघि बढाउन नसक्दा यति धेरै […]
काठमाडौं– एमाले नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घरमा तोडफोड भएको भन्दै सामाजिक सञ्जालमा भिडियो क्लिप पोस्ट गरेका थिए । बस्नेतले बिहान ६ बजेर ९ मिनेटमा फेसबुकमा लेखेका थिए–’महोत्तरीमा बालेन शाहको घरमा तोडफोड हुनु राजनीतिक स्वार्थका नाममा हिंसा, आगजनी र तोडफोडको खतरनाक निरन्तरता होस । यदि जेन-जी आन्दोलनमा क्षति भएका पीडितहरूले […]
काठमाडौँ- गत भदौ २३ र २४ गते दुई दिन भएको जेन-जीको आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार ढलेसँग सबैभन्दा दबाबमा थिए राष्ट्रपति रामचन्द्र पौडेल। एकातिर जेन-जी आन्दोलनकारी र अर्कातिर नेपाली सेनाको समेत दबाबमा परेका उनीमाथि पहिले प्रतिनिधिसभा विघटनको दबाब परेको थियो । सेना र जेन-जी दुवैले उनीमाथि प्रतिनिधिसभा विघटन गरेर मात्रै नयाँ अन्तरिम सरकार […]
काठामाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१ -०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम ती दुई आयोगले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ […]