प्रहरीमा एकैपटक १८ हजारको बढुवा सिफारिश (सूचीसहित)

काठमाडौं, १० चैत्र । नेपाल प्रहरीमा तल्लो तहमा३ पद थप्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउन आइजीपी शैलैश थापा क्षेत्रीले कदम चालेका छन् । प्रहरी प्रधान कार्यालयले थपिएका तीन पदमा बढुवा सिफारिश गरेको छ । १० चैत्रमा १८ हजार प्रहरीको बढुवा सिफारिशको सूचना प्रकाशन भएको छ । यसअघि मन्त्रिपरिषदले प्रहरी नियमावली संशोधन गरी ३ पद थप्ने निर्णय […]

सम्बन्धित सामग्री

एकैपटक ९५८ प्रहरी निरीक्षकको सरुवा, ६४ जनाको पदस्थापन

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ ।  प्रहरी महानिरीक्षक वसन्त कुँवरले आज एकैपटक ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन् ।  विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै वरिष्ठ सईबाट निरीक्षकमा बढुवा भएका ६४ जनाको पदस्थापन भएको छ ।

१७ सय प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौँ । नेपाली प्रहरीमा एकैपटक एक हजार ७०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको साउन १५ गते बसेको बैठकबाट जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो । उनीहरूलाई बढुवाको दर्ज्यानी चिह्न प्रदान गर्न निर्देशन समेत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सूची !

२० हजार चार सय प्रहरी एकैपटक बढुवा हुँदै

नेपाल प्रहरीमा २० हजार चार सय १९ प्रहरीको एकैपटक बढुवा हुने भएको छ । प्रहरी प्रधान कार्यालयले दुई महिनाअघि थपिएका पद वरिष्ठ नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवाको...

राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा

काठमाडौँ – सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ । कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १/१ जनालाई बढुवा सिफारिस गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ ।कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन(लेखामा १र१ जनालाई बढुवा सिफारिस गरेको हो ।

एकैपटक १८ हजार प्रहरी बढुवा हुँदै

प्रहरीमा एकैपटक १८ हजार कर्मचारी बढुवा हुने भएका छन् । प्रहरी नियमावली-२०७१ को ९ औं संशोधनपछि पुस ३ गते राजपत्रमा प्रकाशित भएसँगै १८ हजार प्रहरी कर्मचारी बढुवा हुने भएका हुन् । प्रहरी नियमावली संशोधन गरेर प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म तह विभाजन गरेपछि योग्य व्यक्ति बढुवा हुन लागेका छन् । प्रहरीमा प्रथम श्रेणीमा अब प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई), प्रहरी नायव निरीक्षक (सई) र द्वितीय श्रेणीमा प्रहरी सहायक निरीक्षक (असई) भएका छन् । तृतीय श्रेणीमा प्रहरी वरिष्ठ ह...

प्रहरीमा एकैपटक ३ सयभन्दा बढी असई प्रहरी नायब निरीक्षक पदमा बढुवा सिफारिस

एकैपटक ३ सयभन्दा बढी प्रहरी नायब निरीक्षक (सई)मा बढुवा सिफारिस नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले एकैपटक ३ सय ६७ प्रहरी सहायक निरीक्षक (असई)हरूलाई प्रहरी नायब निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।  कार्यालयको बुधवार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।  को को परे बढुवा सिफारिसमा ? सूचीमा हेर्नुहोस्

प्रहरी नियमावली संशोधन : एकैपटक साढे १७ हजार प्रहरीको बढुवा हुने

प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले ती पदमा...