नेपाल प्रहरीमा संशोधित नियमावली मंगलबारदेखि कार्यान्वयनमा, २० हजार प्रहरी एकैपटक बढुवा हुने

नेपाल प्रहरीमा मंगलबारदेखि ‘प्रहरी नियमावली, २०७१ संशोधन’ लागू भएको छ । संशोधित नयाँ नियमावलीअनुसार नेपाल प्रहरीका २० हजारभन्दा धेरै कनिष्ठ अधिकृतको एकैपटक बढुवा खुल्नेछ । १८ वर्षदेखि बढुवा रोकिँदा संगठन छाड्ने कनिष्ठ...

सम्बन्धित सामग्री

नेपाल प्रहरीका ३२ एसपीको बढुवा सिफारिस  (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालका गणेश चन्द पहिलो नम्बरमा बढुवा हुनु भएको छ भने […]

नेपाल प्रहरी र सशस्त्रमा एआइजी बढुवा, गुप्तचरमा उपेक्षा

सरकारले नेपाल प्रहरीमा पाँच र सशस्त्र प्रहरीमा एक डिआइजीको एआइजीमा बढुवा गरी पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका उत्तमराज सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र...

एआईजीमा दुईको बढुवा : एक जना आईजीपीको दाबेदार बन्दा अर्काले आजै अवकाश पाउँदै

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक÷एक जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा गरेको हो । नेपाल प्रहरीमा एआईजीमा बढुवा भएका लामा आज शनिबार राति १२ बजेदेखि नै ५६ वर्षे उमेर हदका कारण […] The post एआईजीमा दुईको बढुवा : एक जना आईजीपीको दाबेदार बन्दा अर्काले आजै अवकाश पाउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रहरीका लामा र सशस्त्रका पौडेल एआईजीमा बढुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जना नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डिआइजी वसन्त लामा र सशस्त्र प्रहरीका डिआइजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो । गृह सचिवको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले वैशाख २१ मा सशस्त्रका पौडेल र वैशाख २३ […]

बाटो खुल्यो २१ हजार प्रहरीको बढुवा गर्न

काठमाडौँ । सरकारले नेपाल प्रहरी नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको छ । यससँगै तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको छ । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रहरी नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको हो । सरकारले मनोबल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपेको […]

२१ हजार प्रहरीको बढुवा गर्न बाटो खुल्यो

७ चैत, कामाडौं । सरकारले नेपाल प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको छ । यससँगै तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको हो । सरकारले मनोवल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद […]

ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन जुडोकी देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । प्रहरी सेवामा जवानमा २०४८ मा प्रवेश गरेकी थापा तीन दशकमा इन्स्पेक्टरमा बढुवा भएकी हुन् । थापा २०५७ हवलदार, २०६२ मा असई […]

थापालाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडाैं।प्रहरी नायब महानिरीक्षक(डीआइजी)सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।गृह मन्त्रालयमा बसेको वढुवा समितिको बैठकले डीआइजी थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा कार्यरत छन्। योसँगै भावी आइजीपीका लागि थापा र विश्वराज पोखरेलबीच प्रतिस्पर्था हुने भएको छ।यसअघि पोखरेललाई आइजीपीका एक्लो दाबेदारका रूपमा अघि बढाइएपछि त्यसको आलोचना भएको थियो।

भागरथी हत्या अनुसन्धान गर्ने दुई प्रहरीको भयो बढुवा

रहस्यमय र जटिल देखिएको बैतडी दोगदाकेदार गाउँपालिका ७ कि १७ वर्षीया किशोरी भागरथीको बलत्कारपछि हत्या गरेको घटनाको सफल अनुसन्धान गरेकोमा दुई प्रहरीलाई एक तह बढुवा गरिएको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भागरथी हत्या घटनाको अनुसन्धान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेकाले दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको बताए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक पदम थापालाई प्रहरी नायब निरीक्षकमा बढुवा गरिएको छ। भने इलाका प्रहरी का...