१७ सय प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौँ । नेपाली प्रहरीमा एकैपटक एक हजार ७०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको साउन १५ गते बसेको बैठकबाट जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो । उनीहरूलाई बढुवाको दर्ज्यानी चिह्न प्रदान गर्न निर्देशन समेत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सूची !

सम्बन्धित सामग्री

एपीएफका भलिबल खेलाडी सम्मानित, निरुताको बढुवा

प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई नगद पुरस्कारसहित

एकैपटक १७ सय प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाली प्रहरीमा एकैपटक एक हजार ७०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको साउन १५ गते बसेको बैठकबाट जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो । उनीहरूलाई बढुवाको दर्ज्यानी चिह्न प्रदान गर्न निर्देशन समेत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...

३२ सय ८७ प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा ३२ सय ८७ जना प्रहरी जवान सहायक हवल्दार पदमा बढुवा भएका छन् । जनपद प्रहरी समूहतर्फको रिक्त रहेको १४ हजार ५ सय ६७ प्रहरी सहायक हवल्दार पदमा ३२ सय ८७ जना प्रहरी जवान बढुवा भएका हुन् । बढुवाद्वारा पूर्ति गर्न शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी जवान पदमा रहेको जेष्ठता […]

१७७२ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका १ हजार ७७२ जवान सहायक हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ उनीहरुको बढुवा निकालेको हो । प्रहरीमा जनपदतर्फ १४ हजार ५६७ जना वरिष्ठ हवल्दारको पद खाली थियो । पहिलो चरणमा १ हजार ७७२ जना जनालाई बढुवा गरिएको हो । बढुवामा जेष्ठतालाई प्राथमिकता दिइएको...

वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारसहित ३११६ जनाको बढुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका ११७३ जनालाई वरिष्ठ हवल्दार र प्रहरी जवान रहेका १७५२ जनालाई सहायक […]