काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गरेर हस्तक्षेप गरेर नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न माग गरेका हुन् ।
नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज नभए आन्दोलनको आँधीबेहरी सृजना गर्ने...