ग्यास सिलिन्डर बोक्दै सडकमा निस्किए विद्यार्थी, इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौं : इन्धनको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ। ग्यास सिलिन्डर बोक्दै सत्तारुढ दलको भातृ संगठनसहितको विद्यार्थी युनियनले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनीमार्गमा थाल ठट्याउँदै उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।  उनीहरुले आयल निगमका अधिकारीहरुलाई बर्खास्त गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए। सरकारले केहीदिन अघिमात्रै पेट्रोल र…