नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । पाँच विद्यार्थी संगठनको दबाबपछि निगमले मूल्य घटाएको हो ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ र डिजेल १११ रुपैयाँ कायम भएको छ नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागु भएको छ । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले बुधबार थानकोटस्थित […]